नेपालबाहिरको नेपाल

भ्यालेन्टाइन्स डेमा न्युयोर्कका नेपालीलाई हसाउँदै चर्चित ५ हाँस्य कलाकारहरु

नेपाली हास्य तथा मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको संयुक्त प्रस्तुति ‘हाँस्छ अमेरिका भोल्युम–१’ अमेरिकामा आयोजना हुने भएको छ। यो कार्यक्रम आगामी फेब्रुअरी १४, २०२६ (भ्यालेन्टाइन डे) का दिन न्युयोर्कको वुडसाइडस्थित ‘द

न्यूयोर्कमा गायक राजु परियार र गायिका निशा सुनार लगायतको लोकदोहोरी शुक्रबार

लोक गायक राजु परियार र गायिका निशा सुनारको विशेष प्रस्तुतिसहित न्यूयोर्कमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। गोर्खाली समाज न्यूयोर्कको आयोजनामा आगामी फेब्रुअरी ६ तारिख शुक्रबार उडसाइडस्थित ‘द

न्यूयोर्कमा स्वस्थानी महोत्सवमा करिब ३.६ लाख अमेरिकी डलर संकलन

नेपाली समुदायको श्रद्धा, एकता र सामूहिक उत्तरदायित्वको ऐतिहासिक उदाहरणका रूपमा चिनिएको “न्यूयोर्क स्वस्थानी महोत्सव २०२६” भव्य र अनुशासित रूपमा सम्पन्न भएको छ। रिजउड नेपाली समाजद्वारा आयोजित सो धार्मिक तथा सांस्कृतिक

यूएईले दियो २६७ जना नेपाली बन्दीलाई आममाफी 

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले यूएईको विभिन्न कारागारमा रहेका २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको छ । यूएई सरकारको ५४ औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा २६७ जना नेपाली

न्यूयोर्क स्वस्थानी महोत्सवमा २ लाख ७५ हजार डलरभन्दा बढी संकलन, फेब्रुअरी १ मा पूर्णाहूति

चिसो हावा, हिमपात र प्रतिकूल मौसमका बाबजुद पनि न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ को तेस्रो हप्ता श्रद्धा, समर्पण, समावेशिता र सामूहिक उत्तरदायित्वको ऐतिहासिक उदाहरणका रूपमा सम्पन्न भएको छ। रिजउड नेपाली समाजद्वारा नेपाली–अमेरिकन संघसंस्था,

भीषण हिउँदे तुफानले न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावित, अत्यावश्यक कामका लागि फोनमार्फत सम्पर्क आग्रह

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले पूर्वी अमेरिकामा आएको भीषण हिउँदे तुफानका कारण सेवा सञ्चालनसम्बन्धी सूचना जारी गर्दै विशेषगरी अमेरिकाको ईस्ट कोस्ट क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक तथा प्रवासी समुदायलाई खराब मौसमका बेला

राष्ट्रसंघ मुख्यालयमा अर्केस्ट्राको तालमा ‘रेशम फिरीरी’ गुञ्जिएपछि

झन्डै आठ दशकअघि लन्डनबाट सुरु भएको एउटा विश्वव्यापी अभियान संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक)ले शुक्रबार न्युयोर्कमा आफ्नो ८०औँ बार्षिकोत्सव मनाउँदै गर्दा एउटा रोचक दृश्य देखियो। संयुक्त राष्ट्रसंघको विशाल

अमेरिकामा दिवंगत रण छन्त्यालको परिवारका लागि म्याग्दी समाज यूएसएद्वारा सहयोग संकलन सुरु

अमेरिकास्थित म्याग्दी समाज यूएसएले अमेरिकामा अकालमै निधन भएका म्याग्दी मलामपरका ४२ वर्षीय रण छन्त्यालका परिवारको सहयोगार्थ गोफन्डमीमार्फत् सहयोग संकलन अभियान सुरु गरेको छ। करिब दुई वर्षअघि परिवारको भविष्यमाथि उज्यालो ल्याउने आशाले अमेरिका

न्यूयोर्क स्वस्थानी महोत्सवमा दुई लाख डलरभन्दा बढी संकलन, दिनको एक डलर अभियानले लियो गति

न्यूयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्रमा जारी ‘न्यूयोर्क स्वस्थानी महोत्सव–२०२६’ ले उल्लेखनीय आर्थिक तथा सामुदायिक उपलब्धि हासिल गरेको छ। जनवरी ३ बाट सुरु भएको यो एकमहिने

क्यानडाले काठमाडौँमा दूतावास खोल्नुपर्ने राजदूत पौड्यालको जोड

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले नेपाल र क्यानडाबीचको बढ्दो सम्बन्ध र अहिलेको आवश्यकतालाई ख्याल गर्दै क्यानडाले नेपालमा दूतावास खोल्नुपर्ने बताएका छन्। क्यानडा र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com