नेपालबाहिरको नेपाल

मध्यपूर्व क्षेत्रमा छन् १७  लाख बढी नेपाली, सकेसम्म घरभित्रै बस्न र सतर्क रहन अपिल 

नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा

मध्यपूर्वमा तनाव, इजरायलस्थित नेपाली दूतावासले भन्यो – अनावश्यक यात्रा नगर्नू

इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली अधिकारी र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । दूतावासले आज सुरक्षा सचेतनासम्बन्धी

न्यूयोर्कका नेपाली उद्यमीका चुनौती चिर्न ‘नेटवर्किङ र वित्तीय पहुँच’ मा जोड

न्यूयोर्कमा रहेका नेपाली उद्यमीहरूले भोग्दै आएका कानुनी, भाषिक र वित्तीय चुनौतीहरूलाई सामूहिक एकता र व्यवस्थित सञ्जाल (नेटवर्किङ) मार्फत समाधान गर्ने प्रतिबद्धता जनाइएको छ। ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा बुधबार सम्पन्न

न्युयोर्कस्थित रिजउड नेपाली सोसाइटीलाई ९ लाख डलरको अमेरिकी संघीय अनुदान

न्युयोर्कको क्विन्सस्थित रिजउडमा बसोबास गर्ने नेपाली समुदायको संस्था रिजउड नेपलिज सोसाइटीले नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको विस्तारका लागि ९ लाख अमेरिकी डलर बराबरको संघीय अनुदान प्राप्त गरेको छ। संस्थाले संघीय

न्युयोर्कका नेपाली कार्यक्रममा आसन, भाषण र ब्याजको बोझ

कुरा केही समयअघिको हो। न्युयोर्कस्थित ज्याक्सन हाइट्समा नेपाली समुदाय केन्द्रित कार्यक्रमहरू अत्यन्तै व्यापक रूपमा आयोजना हुने गर्थे। सामाजिक, साहित्यिक, सांस्कृतिक र सामुदायिक कार्यक्रम यति धेरै हुन्थे कि समुदायका विशिष्ट व्यक्तित्वहरूलाई

भर्जिनियामा नेपाली परिवारभित्र विभत्स हत्याकाण्ड: ससुराले गरे श्रीमती र छोरीको हत्या

सोमबार बिहान अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र बीभत्स हत्याकाण्ड भएको छ। ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै परिवारका सदस्यहरूमाथि १० इन्च लामो धारिलो हतियारले अन्धाधुन्ध प्रहार गरी श्रीमती र

गाउँपालिका नेतृत्वपछि संघीय राजनीतितर्फ: अमेरिकी जीवन छोडेर नेपाल फर्केका बंशलाल तामाङ

नेपालको राजनीतिमा विदेशमा बस्ने नेपालीहरूको योगदान महत्वपूर्ण छ । अमेरिका, अष्ट्रेलिया, युरोप लगायत अन्य मुलुकमा लाखौँ नेपालीहरू कडा परिश्रम गरिरहेका छन्। उनीहरूले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई बलियो मात्र बनाएको छैन,

चुनावी मैदानमा आनन्द बिष्ट: न्युयोर्कका फ्रन्टलाइनरदेखि कैलाली–४ का उम्मेदवारसम्म

अमेरिकामा लामो समय बसेर सामाजिक सेवा र राजनीतिमा सक्रिय रहेका आनन्द बिष्ट अहिले नयाँ मोडमा पुगेका छन्। अमेरिकाको ग्रिनकार्ड त्यागेर उनी नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि

गोली हानी हत्या गरिएका नेपालीभाषी अमेरिकन प्रहरी प्रदीप तामाङको अन्त्येष्टि जर्जियामा हुने

अमेरिकामा फेब्रुअरी १, २०२६ मा कर्तव्य पालनाका क्रममा गोली हानी हत्या गरिएका ग्विनेटी काउन्टीका नेपालीभाषी प्रहरी अधिकारी प्रदीप तामाङको अन्त्येष्टि ‘टिम स्टीवर्ट फ्युनरल होम’, लरेन्सभिल, जर्जियामा शनिबार हुने भएको छ।

अमेरिकामा नेपाली विद्यार्थीको नाममा ‘फेक’ दुर्घटना देखाई गोफण्डमीमा चन्दा?

अमेरिकाको युटाहमा सोमबार एकजना नेपाली नेपाली विद्यार्थी सुशान्त कार्की दिउँसो करिब पौने ४ बजे गाडी दुर्घटनामा परेको र उनको अवस्था चिन्ताजनक रहेको दाबी सामाजिक सञ्जालमा फैलियो । लगत्तै गोफण्डमीमा उनको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com