नेपालबाहिरको नेपाल

रुकुम घटनाबारे बहस

न्यूयोर्क नासो कम्युनिटी अमेरिकाको संयोजनमा रुकुम घटनाबारे बहस कार्यक्रम मार्फत आयोजाना हुदैछ। खसोखासका भिडियो सेक्सन प्रमुख एवं नेजाका महासचिव किरण मरहट्टाले संचालन गर्ने कार्यक्रममा लेखक तथा साहित्यकार आहुति, रुकुम घटना

युएइबाट १ सय ६८ नेपाली लिएर काठमाडौँ आइपुग्यो विमान

युएइबाट भर्खरै १६८ जना नेपाली नागरिकले स्वदेशको भूमि टेकेका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाजमार्फत १६८ नेपाली नेपाल फर्केका हुन् । त्रिभुवन

स्वदेश फर्कन ५० हजारको आवेदन !

स्वदेश फर्किन खाडी मुलुक र मलेसियास्थित दूतावासमा परेका आवेदनमध्ये अत्यन्तै संकटमा रहेका नेपालीको संख्या करिब ५० हजार रहेको ती देशस्थित नेपाली राजदूतहरूले बताएका छन् । तर, परराष्ट्र मन्त्रालयले करिब २५ हजार

नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा : अध्यक्ष पन्त

गैरआवासीय नेपाली संघ (एनआरएन) ले नेपालीलाई विदेशबाट स्वदेश फर्काउने कार्यमा सक्दो सहजीकरण गर्ने जनाएको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु गर्दैछ । पहिलो पटक संयुक्त अरब

सम्भवत दुई सातामा अमेरिकामा रोकिएका नेपालीहरु नेपाल फर्किन पाउने

कोरोना महामारीका कारण अमेरिकामा रोकिएका नेपाली नागरिकहरु अन्तत नेपाल फर्किन पाउने भएका छन् । बिभिन्न गैर आप्रवासी भिसामा आएर अमेरिकामै रोकिएका नेपालीहरुलाई फर्काउन सरकारको निर्देशन अनुसार राजदूतावासले अहिले पहल थालेको

राधाकृष्ण देउजाको नेतृत्वमा प्रवासी नेपाली एकता मञ्च अमेरिकाको कार्यदल

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको केन्द्रिय समितीको वैठकले संगठन विस्तारका लागि संवाद सहमति र सहकार्यको निम्ती राधाकृष्ण देउजाको नेतृत्वमा कार्यदल निर्माण गरेको छ । देउजाको संयोजकत्वमा बनाइएको टिममा संगठनका वरिष्ठ

विदेशबाट आउनेका लागि क्वारेन्टिन र होटलको व्यवस्था

रमेश गिरी/ विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ । जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको भक्तपुर नगरपालिकाले आफ्ना नागरिकलाई

विदेशमा अलपत्र नेपाली ल्याउने जिम्मा सेनालाई, खर्च आफैँले बेहोर्नु पर्ने

प्राथमिकतामा विशेष गरी विदेशमा समस्यामा परेका गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका नागरिक र कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएका नागरिकलाई स्वदेश ल्याइने जानकारी दिएको छ । नेपाल

नेपाली दूतावास लण्डनले गर्यो पार्कमा सुतिरहेका नेपालीको उद्दार

बेलायतमा रहको नेपाली दूतावासले पार्कमा सुतिरहेका एक जना नेपालीको उद्दार गरेको छ । घर मालिकसँग झगडा भएपछि घर छाडी हिँडेका नेपाली कतै बस्ने ठाउँ नपाएपछि पार्कमा सुतिरहेका थिए । कोही

नेपाल फर्किनुपर्ने अवस्थामा रहेका अष्ट्रेलियामा हुने नेपालीले सोमबारसम्म फर्म भर्नुपर्ने

तत्काल नेपाल फर्किनुपर्ने अवस्थामा रहेका अष्ट्रेलियामा हुने नेपालीले सोमबारसम्म दूतावासले उपलब्ध गराएको फर्म भर्नुपर्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार कोभिड १९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com