नेपालबाहिरको नेपाल

साईप्रसबाट ८८ नेपाली बोकेको विमान नेपालका लागि प्रस्थान, पठाउन सकिएन अमगाईको शव

– दिनेश गौतम  युरोपियन देश साईप्रसबाट  कोरोना महामारीकाबीच  पहिलो पटक  कतार एयरबेजले नेपालीहरु सवार चार्टर्ड बिमान उडाएको छ । साईप्रसको लार्नाका एयरपोर्टबाट  शुक्रवार दिउसो दुई बजे ८८ जना नेपाली बोकेर

नयाँ मोडलका साथ सान फ्रान्सिस्कोमा देउराली किचन, सेफको किचनबाट सिधै घरको टेबुलमा खाना

कोरोनाको महामारीपछि विजनेशका मोडलहरुमा पनि परिवर्तन आएका छन् । यसैक्रममा नयाँ मोडलका साथ अमेरिकाको सान फ्रान्सिस्कोमा देउराली किचनको शुभारम्भ गरिएको छ । न टेवुल, न कुर्सी न त डाइनइन सेवा

मुस्ताङ किदुग अमेरिकाबाट नेपालमा कोरोना प्रभावितलाई साढे चौध लाख सहयोग

मुस्ताङ किदुग अमेरिकाले नेपालमा कोरोनाको महामारीबाट प्रभावितहरुको सहयोगका लागि झण्डै साढे १४ लाख रुपैया सहयोग प्रदान गरेको छ । नेपालका विभिन्न संघसंस्थाहरु र मिडियाकर्मीमार्फत उक्त सहयोग रकम पठाइएको हो ।

२० हजार डलरको कोष घोषणा गर्दै तामाङ समाज अमेरिकाको दोश्रो वार्षिकोत्सव सम्पन्न

तामाङ समाज अमेरिकाले आफ्नो दोश्रो वार्षिकोत्सव मनाएको छ । न्युयोर्कको लंग आइलेन्ड स्थित भ्याली स्ट्रिम पार्कमा संस्थाका कार्य समितिका पदाधिकारी एवं सदस्यका परिवारहरु बीच दोश्रो वार्षिकोत्सव सम्पन्न भएको थियो। संस्थाका महासचिव विनिता

आगामी जुलाई १ मा अमेरिका र क्यानडाका ७ विमानस्थलबाट दोहाहुँदै नेपाल जान सकिने

आगामी जुलाई १ मा अमेरिकाका विभिन्न ६ वटा विमानस्थलबाट कतार एयरवेजमार्फत दोहाहुँदै नेपाल जान सकिने भएको छ । क्यानडाको मोन्टरियल, अमेरिकाको लस एन्जलस, डायलस, शिकागो, न्युयोर्क, बोस्टन र वासिंटन डिसीबाट

न्युयोर्कमा महामारीपछिको सबैभन्दा ठूलो कम्युनिटी रक्तदान नेपाली समुदायबाट

प्रवासी नेपाली एकता मञ्चको आयोजनामा न्युयोर्क र टेक्सासको डायलसमा एकै दिन रक्तदान कार्यक्रम गरिएको छ । न्युयोर्कको उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा ९१ जनाले रक्तदान गरे । १ सय ३७ जना

अमेरिकाबाट २४६ नेपाली काठमाडौं प्रस्थान, चार्टड भनेर चर्को भाडामा कतार एयरवेजको नियमित उडान

अमेरिकाबाट २४६ जना नेपाली लिएर आज कतार एयरवेजको विमान दोहाका लागि प्रस्थान गरेको छ । ती नेपालीहरुलाई दोहाबाट काठमाडौं लगिने जनाइएको छ । अमेरिकामा रोकिएका नेपालीलाई चार्टड विमानबाट लगिने भन्दै

प्रवासी नेपाली एकता मञ्च : न्युयोर्क र टेक्सासमा रक्तदान, रौतहटमा आइसोलेसनमा सहयोग

प्रवासी नेपाली एकता मञ्च अमेरिकाले रौतहट जिल्लाको आइसोलेसन वा क्वारेन्टीनका लागि दुइ हजार डलर दिने भएको छ । त्यहाँको स्थानीय जनप्रतिनिधिहरुसँगको समन्वयमा खर्च हुने गरेर उक्त रकम दिने निर्णय गरिएको

पोर्चुगलको लिस्बनमा गतसातादेखि हराएका सिद्धान्त गुरुङ मृत

पोर्चुगलको लिस्बनमा गतसातादेखि हराएका १७ बर्षका सिद्धान्त गुरुङको शव भेटिएको छ । २ बर्ष देखि पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका गुरुङ गत हप्तादेखि हराएका थिए । उनी हराएदेखि नै परिवार

युएईबाट थप एक सय ६५ नेपाली स्वदेश फर्किए

कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका थप एक सय ६५ जना नेपाली आज नेपाल फर्किएका छन्।एयर अरबियाको जहाजको उडान नम्बर जि-९-७१५१ मार्फत युएईको शारहजाबाट स्थानीय समय आज बिहान ११:१५ बजे

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com