
अमेरिकामा भर्चुअल रुपमा जनयुद्ध दिवस मनाइएको छ । २६ औं जनयुद्ध दिवस आयोजक समिति अमेरिकाले भर्चुअल कार्यक्रमको आयोजना गरेको हो । जनप्रगतिशिल मोर्चा युरोप र अमेरिकाको सहकार्यमा गरिएको कार्यक्रममा राष्ट्रिय

मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीको पहलमा मेरिल्याण्डको बाल्टिमोरमा नेपाली अमेरिकनको सामुदायिक भवन निर्माणका लागि साढे २ लाख डलर सुरक्षित भएको छ । बाल्टिमोर काउन्टीका तर्फबाट बुधबार १ लाख २५ हजार

यूकेमा कोभिड संक्रमणका कारण भूतपूर्व गोर्खाहरुको ज्यान जाने क्रम निरन्तर छ । हप्तैपिच्छे कोभिड संक्रमित केही गोर्खाहरुको निधन भएका खबर सार्वजनिक भइरहेका छन् । यसैक्रममा बेलायतको फार्नबरोमा बस्दै आएका पूर्व

बेलायतमा गत महिना निधन भएका एक नेपाली दम्पतिको मंगलबार एकैसाथ अन्त्येष्टि भएको छ । जनवरी पहिलो साता चार दिनको फरकमा निधन भएका विजय पुन र उनकी पत्नी रत्नकुमारी गुरुङ पुनको

अस्ट्रेलियाको मेलबर्नस्थित एउटा कोठामा मृत फेला परेका सिन्धुपाल्चोक मेलम्चीका कौशल खतिवडाको शव नेपाल पठाइने भएको छ । अष्ट्रेलियाबाट नेपालमा शव पठाउन १२ हजार ५ सय डलरको लक्ष्यसहित गोफन्डमीमार्फत सार्वजनिक आह्वान

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र अल्जेरिया १ जना को संक्रमणका

अमेरिकाका लागि नवनियुक्त नेपाली राजदुत डाक्टर युवराज खतिवडा अमेरिका आइपुग्नुभएको छ । आज कतार एयरलाइन्समार्फत दिउसो २ बजेर ४५ मिनेटमा उहाँ वासिंटन डिसी आइपुग्नुभएको हो । वासिंटन डिसीमा रहेको नेपाली

– किशोर पन्थी अमेरिकामा डिसेम्बरको दोश्रो सातादेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने काम सुरु भएयता भ्याक्सिन प्राप्त गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य रहेको छ । कतिपय नेपालीहरुले भ्याक्सिनका दुईवटै डोजहरु प्राप्त गरिसकेका

मेरिल्याण्ड राज्यको संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका सदस्य नेपाली मुलका ह्यारी एचबी भण्डारीले राज्यमा दशैंलाई चाडको मान्यता दिलाउनका लागि औपचारिक रुपमा दर्ता गराएको बिल माथिल्लो सदन सिनेटमा पनि दर्ता

न्युयोर्कमा कोरोना संक्रमणबाट नेपाली महिला बक्सिङ खेलाडी सोनी डंगोलको निधन भएको छ । डंगोलको आजै न्युयोर्कको जमैकामा रहेको अस्पतालमा निधन भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिनुभयो
KHASOKHAS