
अमेरिकाको बाल्टिमोर निवासी बरिष्ठ गायक प्रेमराजा महतले आफ्नो दम्पत्तिमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिदै कोरोनाको महामारी कायमै रहेकाले शतर्कता अपनाउन समुदायलाई अपिल गर्नुभएको छ । टाउको दुख्ने र ज्वरो

कोरोना भाइरस (कोभिड–१९) का कारण खाडी मुलुक अन्तर्गत कुवेतमा ८ नेपालीको ज्यान गएको छ। गएको चार महिनामा कोरोनासहित विभिन्न कारणले २६ जना नेपालीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासले जनाएको हो।

अमेरिकाको मिनेसोटामा डूबेर मृत्यु भएका व्यक्ति बिराटनगरका २४ बर्षीय युवा आशुतोष दाहाल रहेको पुष्टी भएको छ । हालै सेन्ट क्लाउड स्टेट युनिभर्सिटीबाट ग्रयाजुएट भएका दाहालको मिनेसोटामा रहेको बिग लेकमा डूबेर

कोरोना प्रभावितलाई सहयोग गर्न न्युयोर्कको क्वीन्समा सकृय तीनवटा लायन्स क्लबहरुको संयुक्त सञ्जाल बनाइएको छ । लायन्स क्लब अफ क्वीन्स बुद्ध, नेपालिज र केटिअमको संयुक्त पहलमा कोरोनाको महामारीबाट पीडितलाई राहत र सहयोगको

आर्थिक अभावले अवशरबाट वञ्चित भएका नेपाली महिलाका लागि टेक्सासको सामजिक संस्था अनकोनले वुमेन फर वुमेन आर्थिक सहयोग अभियान सुरु गरेको छ । ग्लोवल ड्रिम्स सर्वेक्षणको तथ्यांक अनुसार नेपालमा आधा भन्दा

एनआरएनए न्यूयोर्क च्याप्टरले आयोजना गरेको रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेका छन् । न्युयोर्कको सत्य नारायण मन्दिरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ३० पिन्ट रगत संकलन भएको छ । रक्तदान

अमेरिकाको ओरेगनमा रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता मुख्यालयले अनलाइन पुम्से सेमिनार गर्ने भएको छ । दुई सेसनमा हुने सेमिनार आगामी अगस्त १४ र १५ तारिखमा मा हुने भएको छ

अमेरिकाको टेक्सासमा तालमा डूबेर २३ बर्षकी नेपाली युवती अस्मिता खनालको मृत्यु भएको छ । आइतबार टेक्साको लेक लेविसभिलबाट उनको शव निकालिएको थियो । आइतबार दिउसो ३ बजेतिर उनी तालमा हराएको

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको

कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप १ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । संघको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो
KHASOKHAS