जानकारी - Page 8 of 10 - KHASOKHAS

जानकारी

दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र बाँडफाँट

दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच बाँडफाँड टुंगो लागेको छ। फोरम र राजपा नेताहरूको बैठकले चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र टुंगो लगाएको हो। दुई दलबीच भएको सहमतिअनुसार फोरमले १७ र राजपाले १५ निर्वाचन क्षेत्र पाएको फोरम नेता परशुराम बस्नेतले सेतोपाटीलाई बताए। दुवै पार्टीले सामूहिक उम्मेदवार बनाएर निर्वाचनमा भाग लिने …

बालक हत्याको विरोधमा हवाई फायर

बालक हत्याको विरोधमा निकालिएको र्यालीमा प्रहरीले झापाको विर्तामोडमा तीन राउन्ड हवाई फायर गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्न खोजेपछि पहिला १५ राउन्ड अश्रुग्यास हानेको तर भीड नियन्त्रण नभएपछि हवाई फायर गरिएको झापाका डिएसपी दिपेन्द्रकुमार बस्नेतले बताए। हत्या आशंकामा तीन जनाविरुद्धमा बालका आफन्तले किटानी जाहेरी दिएका थिए।

प्रतियोगिता नहुंदै विवादमा मिसेस नेपाल यूके

यही २ जुन शुक्रबार लन्डनमा तय गरिएको मिसेस नेपाल यूके प्रतियोगिता २०१७ फिनाले अगावै विवादमा परेको छ । शुरुमा निशुल्क भनिएपनि पछि प्रतियोगीसंग विभिन्न शीर्षकमा रकम माग्ने अनि फिनाले हुनु एक दिनअघिसम्म पनि प्रशिक्षण नभएपछि सहभागी आक्रोशित भएका हुन् । एक प्रतियोगीका अनुसार, आयोजक लन्डन फेसन हाउसले प्रतियोगीसंग गावन वापत जनही ८० पाउण्ड र टिसर्टको …

बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने देउवाको दावी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति भए राष्ट्रिय सहमतिको नभए  बहुमतीय सरकार आफ्नै नेतृत्वमा गठन गर्ने दाबी गर्नुभएको छ । राष्ट्रिय सहमतिय सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार व्यवस्थापिका संसदमा प्रतिनिधित्व भएका दलहरुको सर्वदलिय बैठक आव्हान गर्नुभएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि बैठक ठोस निष्कर्ष आएन । …

बिस्केट जात्राको लिंगो भाँचियो, एकको मृत्यु, अनिष्टको संकेत !

-दीपेन्द्र ढुंगाना (सबै तस्विर) भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाचिँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा अन्दाजी ३४ वर्षका एक व्यक्ति रहेको र पहिचान हुन नसकेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता कृष्ण प्रसाईले बताए । लिङ्गो भाचिएर घाइते भए लगत्तै भक्तपुर अस्पताल ल्याइए पनि अस्पताल ल्याउनु अघि नै …

मेक्सिकोमा भेटियो २५० जनाभन्दा धेरैको सामुहिक चिहान

सेन्ट्रल मेक्सिकोमा २५० जनाभन्दा धेरैको अस्थीपञ्जर सहितको सामुहिक चिहान भेटिएको छ । उनीहरु लागुऔषध गिरोहसँग सम्बन्धित भएको अधिकारीहरुले आशंका गरेका छन् । सामुहिक चिहान मेक्सिकोको भेराक्रुज राज्यमा भेटिएको हो । मारिनेहरु को हुन् भनेर पहिचान गर्न निकै कठिन भएपनि अधिकारीहरुले अस्थीपञ्जहरु हराइरहेका व्यक्तिका सुचनाहरुसँग म्याच गराइरहेका छन् । लागु औषधको कारोबारका क्रममा मेक्सिकोमा कैयनको ज्यान …

अमेरिकी भिसाका लागि १४ टिप्स

अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल छ । यो अवस्थामा अमेरिकी सरकारले जारी गर्ने भिसा सन्दर्भमा के होला भन्ने चासो सबैतिर छ । तर भिसाका गाइडलाइनहरु भने परिवर्तन गरिएको छैन । दूतावासहरुले पुरानै गाइडलाइन अनुशार भिसा जारी गरिरहेका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासका कन्सुलरले दिनुभएका यी टिप्सहरु पालना गरेमा भिसा पाउन सहज हुनसक्छ । …

१२ करोडको कुकुर !

आयरल्यान्डको प्रहरीले एउटा सिकारी कुकुर चोरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । यो कुकुरको मूल्य १० लाख युरो अर्थात् करिब १२ करोड नेपाली रुपैयाँ हो । क्लेयर्स रकेट नामको यो कुकुरलाई केही पहिले टिपरेरी काउन्टीको गोल्डन नामको ठाउँबाट चोरिएको थियो । त्यतिवेला यो कुकुर आफ्नो प्रशिक्षकसँग थियो । यो चोरीको तुलना सन् १९८३ मा भएको …

४ स्टेपमा आँखा नशालु

कतिपय युवतीका आँखा हेर्दै नशालु लाग्छन् । यस्ता आँखा भएका युवतीले सबैको नजर तान्छन् । तर, मेकअप गरेर सामान्य आँखालाई पनि नशालुपन दिन सकिन्छ । तपाईंका आँखा सामान्य छन् र सबैको नजर खिच्ने बनाउन चाहनुहुन्छ भने गाजल लगाउँदा केही स्टेप पालना गर्नुपर्ने हुन्छ । ब्युटिसियन एलिसा लेप्चाले स्टेप सिकाएकी छिन् : एलिसा लेप्चा ब्युटिसियिन स्टेप …

राम्रो सेल्फी खिच्ने तरिका

कुनै पनि नयाँ स्थान परिवेश या कार्यक्रममा सेल्फी खिच्नु सामान्य भइसकेको छ । मोबाइलबाट सेल्फी लिँदै तुरुन्तै सामाजिक सञ्जालमा पोस्ट गरेर लाइक बढाउने ध्याउन्नमा धेरै हुन्छन् । अहिलेको युवा पुस्तामा यस्तो प्रवृति अत्यधिक पाइन्छ । तर, कतिपय अवस्थामा लिएको सेल्फी आफूले चाहेजस्तो नआउन सक्छ । किन हुन्छ यस्तो ? आफ्नो चाहनाअनुसार राम्रो सेल्फी खिच्न अपनाउनुपर्ने …

WP Facebook Auto Publish Powered By : XYZScripts.com