जानकारी - Page 10 of 11 - KHASOKHAS

जानकारी

कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् ? थाहा पाउनुहोस ।

मानिसको चालचलन व्यावहार लगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार महिना र समयले निर्धारण गरेको हुन्छ । को कुन बार र कति बेला जन्मेका हो उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा थाहा पाउनुहोस । आइतबार आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका …

१९ बर्षपछि अमेरिकाबाट नेपाल फर्केकी सलुजा सफ्टवेयर कम्पनीमा सीईओ

– अस्मिता खड्का रोजगारीको खोजीमा हजारौँ युवा विदेश पलायन भैरहेको बेला सलुजा आचार्य भने अमेरिकी जीवनशैली र सेवासुविधा छोडेर नेपाल फर्केकी छिन् । १९ वर्षलामो अमेरिका बसाईपछि दुई छोरा र श्रीमान सहित उनी नेपाल फर्केकी हुन । अमेरिका छोडेर नेपाल फर्कने कुरा सुनाउँदा उनका साथीहरुले भने, ‘नेपाल किन जाने ? के का लागि जाने ?’ …

ओष्ठस्पर्शका प्रकारका बारेमा तपाईंलाई जानकारी छ ?

नबोलिकनै मनका भावनाका बारेमा बताउन चुम्बन प्रभावकारी माध्यम हो । यसमा रचनात्मकता देखाउने प्रशस्त स्थान छ । आउनुस् जानौं चुम्बनका केही प्रकार : फ्रेन्च किस चुम्बनको सबभन्दा कामुक प्रकार हो यो । शुरूमा तपाईं आफ्नो प्रेमीको ओठमा बिस्तारै आफ्नो ओठ टाँस्नुस् । हतार नगर्नुस्, यो स्वर्गीय क्षणको क्रमिक आनन्द लिनुस् । त्यसपछि बिस्तारै जिभ्रो निकाल्नुस् …

अमेरिकामा दशैंको टिकाको साइत ९:५१ मा

  यसपटक अमेरिकामा दशैंको टिकाको उत्तम साइत न्युयोर्क समय अनुशार अक्टोबर ११ तारिख मंगलबार विहान ९ बजेर ५१ मिनेट र विहान ११ बजेर १६ मिनेट जाँदा रहेको छ । न्युयोर्क निवासी पण्डित उद्धव शास्त्रीले उत्तम साइत विहान ९ बजेर ५१ मिनेट र ११ बजेर १६ मिनेट जाँदा रहेपनि दिउसो काममा जानेहरुका लागि विहान ६ बजेर …

दसैंको टीकाको उत्तम साइत पौने ९ बजे (भिडियो सहित)

  यस वर्षको दसैंको टिकाको उत्तम साइत असौज २५ गते मंगलबार बिहान पौने नौ बजे रहेको छ । पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको उत्तम साइत ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद …

काठमाडौंबाट एकबर्षमा २४७१० जनालाई अमेरिकी भिसा

गत आर्थिक बर्षमा अमेरिकाको पर्यटक भिसा पाउने नेपालीहरुको दर प्रतिशतका हिसाबले अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले घटेर ५८ प्रतिशतमा झरेपनि संख्याका हिसाबले भने ह्वात्तै बढेको थियो । जसका कारण विगत १० वर्षको तुलनात्मक अध्ययन गर्दा आर्थिक वर्ष सन् २०१५ मा काठमाडौंमा रहेको अमेरिकी दूतावासबाट जारी गैरआप्रवासी भिसाको संख्या सबैभन्दा उच्च रहेको थियो । त्यस्तै आप्रवासी …

यसरी जारी हुन्छ अमेरिकाको पर्यटक भिसा

  बी वान बी टु लगायतका गैर आप्रवासी भिसाका लागि सबैभन्दा पहिले आवेदकले अनलाइनमार्फत आवेदन दिनुपर्छ । यो नै पहिलो चरण हो । यो चरणका बारेमा भिसाका लागि आवेदनदिने सबै आवेदकहरु विज्ञ नै छन् । दोश्रो चरणमा आवेदकका लागि दूतावास वा कन्सुलेट कार्यालयमा अन्तरवार्ताको मिति तय गरिन्छ । यही चरणमा आवेदकले भिसा शुल्क पनि बुझाउनुपर्छ …

मस्तिष्क स्वस्थ र सक्रिय कसरी बनाउने ? 

मानव शरीरको महत्वपूर्ण अंग मध्ये मस्तिष्क पनि एक हो । मस्तिष्क स्वस्थ भयो भने मात्र जीवन आनन्ददायी हुन्छ । त्यसैले मस्तिष्क तथा दिमागलाई स्वस्थ र सक्रिय बनाउने केही उपायहरु यसप्रकार छन् । १. स्वस्थकर खाना : जुन खानामा एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्व पाइन्छ । यसले मस्तिष्क स्वस्थ राख्नमा मद्दत गर्छ । त्यसैले प्रशस्त मात्रामा …

अब दुईदेखि चारदिनमै काठमाडौंबाट अमेरिकी भिसा

यसैसातादेखि काठमाडौंमा रहेको अमेरिकी दुतावासबाट अमेरिकाको भिसा प्रकृया सामान्य अवस्थामा आएको छ । झण्डै १५ महिनाको अवधिपछि भिसा प्रकृया सामान्य अवस्थामा आएको हो । गतबर्षको जुन महिनामा अमेरिकी सरकारको भिसा प्रणालीमा गढबढी आएपछि अमेरिकाको भिसा लिन झण्डै एकमहिना कुर्नुपर्ने अवस्था सृजना भएको थियो । तर यसैसातादेखि भने दुईहप्तादेखि एकमहिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । …

आइफोन सेभेन सेप्टेम्बर ७ मा, यस्ता छन् विशेषता

संसारको सबैभन्दा ठूलो टेक कम्पनी एप्पलले आफ्नो नयाँ संस्करण आइफोन सेभेनको आउँदो सप्टेम्बर ७ तारिखका दिन लञ्च गर्ने बताएको छ । आइफोन सेभेनसँगै एप्पलको नयाँ वाच पनि लञ्च गरिने अनुमान गरिएको छ । पत्रकारहरुलाई दिएको निम्तोमा उनले ‘ सि यु अन द सेभेन्थ’ क्याप्सन दिएका छन् । स्रोतका अनुसार यो फोनमा ३.५ एमएको अडियो ज्याक …

WP Facebook Auto Publish Powered By : XYZScripts.com