बालबालिकामाथि हुनसक्ने यौनजन्य हिंशा कम गर्न अभिभावकले अपनाउनुपर्ने सावधानी (भिडियो)


प्रकाशित मिति : पुस २३, २०७५ सोमबार

नेपालमा हरेक दिन ठूलो संख्यामा बालबालिकाहरु यौनजन्य हिंशाको शिकार हुने गरेका छन् । कतिपय अवस्थामा अभिभावकहरुले ध्यान पुर्याउन नसक्दा बालबालिकाहरु यौनजन्य हिंशाको शिकार हुने गरेका छन् ।

यौनजन्य हिंशा र बलात्कारका कैयन घटनाहरु सामाजिक मर्यादाका नाममा र लाजका कारण पनि बाहिर सार्वजनिक हुँदैनन् । तर तपाईको घरमा बालबालिकाहरु त्यस्ता घटनाहरुको शिकार भइरहेका छन् कि तपाईले चेक गर्न जरुरी छ ।

बालबालिकामाथि हुनसक्ने यौनजन्य हिंशा कम गर्न अभिभावकले अपनाउनुपर्ने सावधानीबारे सुनिता शर्माले केही टिप्सहरु दिनुभएको छ । यी टिप्सहरुको मात्र पालना गर्नसकेपनि धेरै बालबालिकाहरु यौनजन्य हिंशाबाट बच्न सक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com