बालबालिकामाथि हुनसक्ने यौनजन्य हिंशा कम गर्न अभिभावकले अपनाउनुपर्ने सावधानी (भिडियो) - KHASOKHAS

बालबालिकामाथि हुनसक्ने यौनजन्य हिंशा कम गर्न अभिभावकले अपनाउनुपर्ने सावधानी (भिडियो)

नेपालमा हरेक दिन ठूलो संख्यामा बालबालिकाहरु यौनजन्य हिंशाको शिकार हुने गरेका छन् । कतिपय अवस्थामा अभिभावकहरुले ध्यान पुर्याउन नसक्दा बालबालिकाहरु यौनजन्य हिंशाको शिकार हुने गरेका छन् ।

यौनजन्य हिंशा र बलात्कारका कैयन घटनाहरु सामाजिक मर्यादाका नाममा र लाजका कारण पनि बाहिर सार्वजनिक हुँदैनन् । तर तपाईको घरमा बालबालिकाहरु त्यस्ता घटनाहरुको शिकार भइरहेका छन् कि तपाईले चेक गर्न जरुरी छ ।

बालबालिकामाथि हुनसक्ने यौनजन्य हिंशा कम गर्न अभिभावकले अपनाउनुपर्ने सावधानीबारे सुनिता शर्माले केही टिप्सहरु दिनुभएको छ । यी टिप्सहरुको मात्र पालना गर्नसकेपनि धेरै बालबालिकाहरु यौनजन्य हिंशाबाट बच्न सक्छन् ।

सोमवार, पुस २३, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP Facebook Auto Publish Powered By : XYZScripts.com