अमेरिकी अध्यागमन टिप्स

ग्रिनकार्डमा अमेरिकाबाहिर गएको एकबर्ष नाघिसक्यो, अब कसरी आउने ?

ग्रिनकार्डवाहक अमेरिकाबाहिर लगातार एकबर्षभन्दा लामो समय बसेको खण्डमा त्यस्तो व्यक्तिले अमेरिका प्रवेश गरेर ग्रिनकार्डको निरन्तरताका लागि नयाँ आप्रवासी भिसाका लागि आवेदन दिनुपर्छ । आफ्नो नियन्त्रणबाहिर रहेको अवस्थाका कारण एकबर्षभित्र अमेरिका

एकबर्षभन्दा कम अवधि अमेरिकाबाहिर रहेको बेला ग्रिनकार्ड हराए वा एक्सपायर भए के गर्ने ?

यदि तपाई अमेरिकाबाहिर रहेको बेलामा नै तपाईको ग्रिनकार्ड हराएमा, नष्ट भएमा वा चोरी भएमा तपाईले आई १३१ ए फर्म भरेर ट्राभल डकुमेन्टका लागि आवेदन दिनुपर्छ । यो डकुमेन्टका आधारमा एयरलाइन्स

अमेरिकामा एसाइलम पेन्डिङ भएका र स्वीकृत भएकाहरुका लागि ५ अध्यागमन सुविधा

अमेरिकामा एसाइलम पेन्डिङ भएका र स्वीकृत भएकाहरुका लागि ५ प्रकारका अध्यागमन सुविधाहरु उपलब्ध रहेका छन् । त्यसमा पनि एसाइलम पेन्डिङ रहेकाहरुका लागि दुईप्रकारका मुख्य अध्यागमन सुविधाहरु रहेका छन् । एसाइलम

एसाइलम, विवाह र रोजगारबाट ग्रिनकार्ड लिएकाले अमेरिकी नागरिकता आवेदन दिंदा ध्यान दिनुपर्ने कुरा

राजनीतिक एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाहरुले अमेरिकाको नागरिकताका लागि आवेदन दिंदा र अन्तरवार्तामा जाँदा ध्यान गर्नुपर्ने कुराहरुबारे न्युयोर्कका कानुन व्यवसायी केशव सेडाईले केही टिप्सहरु दिनुभएको छ । ग्रिनकार्ड

अमेरिकामा अध्यागमनबारे काम गर्ने वकिललाई कुन आवेदनका लागि कति शुल्क तिर्ने ?

यदि तपाईले तपाईको एसाइलम केस प्रतिनिधित्व गर्ने वकिललाई धेरै रकम तिर्नुभयो भने उसले तपाईको केसमा भन्दा धेरै समय रकम गन्नमा नै लगाउन सक्छ । त्यसैले तपाईको एसाइलम केस प्रतिनिधित्व गर्ने

१० दिनभित्र ठेगाना परिवर्तनको जानकारी नदिने ग्रिनकार्डवाहकलाई जरिवाना र जेल

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

लामो समयदेखि ग्रिनकार्ड वा अन्य आवेदन पेन्डिङ छ ? धेरै नकुरेर अपनाउनुहोस् पाँच तरिका

यदि तपाईले ग्रिनकार्ड, अमेरिकी नागरिकता वा अन्य सुविधाका लागि अमेरिकी सरकारको युएससीआईएसमा आवेदन दिनुभएको छ तर त्यसबारे निर्णय हुनमा युएससीआईएसले तोकेको भन्दा धेरै समय लागेको छ भने तपाईले छिटो निर्णय

अमेरिकी भिसासम्बन्धी ९ थरी हल्ला, सत्यता यस्तो छ !

(नोट यी तथ्यको श्रोत अमेरिकी दूतावास काठमाडौं हो ।) के अध्ययन भिसा पाउने सम्भावना बलियो बनाउनका लागि कन्सल्टेन्सीकहाँ जानुपर्छ ? तथ्य : विश्‍वविद्यालय रोज्दा वा अध्ययन भिसा (“F1”) का लागि

डिभी भर्दा अविवाहित भरेर अमेरिका आएँ, अब श्रीमति र छोराछोरीलाई कसरी ल्याउने ?

मैले डिभी लोटरी भर्दा वैवाहिक स्थीति अविवाहित भरेर अमेरिका आएँ । अब मैले मेरा श्रीमति र छोराछोरीलाई कसरी अमेरिका ल्याउने ? तपाईले यदि विवाहित हुँदाहुँदै पनि अविवाहित भनेर आवेदन दिनुभएको

जुरी ड्युटीमा को जानुपर्छ ? नगए के हुन्छ ?

कहिलेकाँही अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीका लागि पत्र प्राप्त गर्छन् । खासगरी स्टेट आईडी वा मतदाता दर्ता सुचीबाट सम्भावित व्यक्तिलाई छानेर जुरी ड्युटीका लागि पत्र पठाइने भएकाले

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com