युएस इमिग्रेशन

ट्रम्पको संकटकालबिरुद्धको प्रस्ताव सिनेटबाट पनि पारित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको संकटकालबिरुद्धको प्रस्ताव सिनेटबाट पनि पारित भएको छ । एकदर्जन रिपब्लिकन सिनेटरहरुले संकटकालबिरुद्धको प्रस्तावको समर्थनमा मतदान गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिको सिमानामा पर्खाल

नेपालको टीपीएसबारे मार्चभित्रै विशेष मागनिर्देशनको तयारीमा अमेरिकी सरकार

नेपाल र होण्डुरसको टीपीएस अस्थायी रुपमा कायम राख्न अमेरिकी सरकार सहमत भएपछि टीपीएसवाहकले कस्तो कदम चाल्ने भन्ने सन्दर्भमा अन्यौलता उत्पन्न भएको छ । टीपीएस कायम राख्न दिइएको मुद्दा विचाराधिन रहेको

अमेरिकामा एसाइलम खोज्ने २४० जनालाई मेक्सिको फिर्ता

अमेरिकामा एसाइलम खोज्ने २४० जनालाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइएको छ । ट्रम्प प्रशासनको माइग्रेन्ट प्रोटेक्सन प्रोटोकल लागु भएयता २४० जनालाई मेक्सिको फिर्ता पठाइएको जनाइएको छ । क्यालिफोर्नियाको शान

मुद्दा पेन्डिङ हुन्जेल कायम रहने भयो नेपालको टीपीएस, भविश्य के होला ?

ट्रम्प प्रशासनले मंगलबार होण्डरस र नेपालका नागरिकहरुको टीपीएस सुविधा कायम राख्नमा सहमति जनाएको छ । टीपीएस अन्त्य नगर्नका लागि ट्रम्प प्रशासनबिरुद्ध दायर गरिएको मुद्दा पेन्डिङ अवस्थामा रहुन्जेल होण्डरस र नेपालका

टीपीएसबारेको मुद्दाको फैसला नहुँदासम्म नेपालको टीपीएस स्वत लम्बिने

नेपाल र होण्डुरसको टीपीएस कायम राख्न दायर गरिएको मुद्दाका सन्दर्भमा भएको सम्झौता अनुशार टीपीएसबारेको मुद्दाको सुनुवाईको निर्णय नहुदासम्मका लागि नेपालको टीपीएस अवधि स्वत लम्बाइने भएको अधिकारले जनाएको छ । आगामी

युएससीआईएसका २१ वटै अन्तर्राष्ट्रिय कार्यालयहरु बन्द गर्ने ट्रम्प प्रशासनको तयारी

ट्रम्प प्रशासनले अमेरिकी नागरिकता र अध्यागमन सेवा युएससीआईएसका विदेशमा रहेका २१ वटै अन्तर्राष्ट्रिय कार्यालयहरु बन्द गर्ने तयारी गरेको छ । यो कदमले पारिवारिक आधारमा प्राप्त हुने ग्रिनकार्डको प्रकृयालाई अझ सुस्त

टीपीएस वाहकसहित २० लाखलाई ग्रिनकार्ड दिने विधयेक सदनमा, पारित भए १० हजार नेपाली लाभान्वित

अमेरिकी प्रतिनिधिसभाका डेमोक्रेटिक सांसदहरुले मंगलबार सदनमा बृहत अध्यागमन प्रस्ताव पेश पेश गरेका छन् ।  यो प्रस्ताव पारित भएमा बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनसहित निकट भविश्यमा नै देशनिकालाको सामना गरिरहेका अस्थायी वर्क

कागजपत्रविहिनलाई सघाउने अधिकारकर्मी र पत्रकार अमेरिकी सरकारको निशानामा, गोप्य दस्तावेज

कागजपत्रविहिनलाई सघाउने अधिकारकर्मी र उनीहरुको बारेमा समाचार सम्प्रेषण गर्ने पत्रकारहरु अमेरिकी सरकारकाले निशानामा रहेको गोप्य दस्तावेज सार्वजनिक भएको छ । यसरी निशानामा राखिएकाहरुमा कम्तीमा ४८ जना अधिकारकर्मी, पत्रकारहरु र कानुन

एसाइलम खोज्ने ५० जनालाई एरिजोना बस स्टेशनमा छाडियो, अढाई महिनामा साढे १४ हजार रिहा

रिहा गरिएका एसाइलम आवेदकहरुको संख्या बढ्दो रहेको र उनीहरुको व्यवस्थापनमा समस्या रहेको आप्रवासी सहायता समुहहरुले जनाएका छन् । शुक्रबारमात्र एरिजोनाको बकआईमा रहेको ग्रहाउण्ड बस स्टेशनमा ५० जना आप्रवासीलाई छाडिएको छ

अब गैरआप्रवासी भिसा थप्दा र परिवर्तन गर्दा अझ धेरै समय, आजदेखि नयाँ फर्म, को हुन्छ प्रभावित ?

आजदेखि अमेरिकामा भिजिटर लगायतका गैरआप्रवासी भिसा थप्दा वा गैरआप्रवासी स्टेटस परिवर्तन गर्दा आवश्यक पर्ने फर्म आई ५३९ को नयाँ संस्करण लागु गरिएको छ । आजदेखि यो फर्म युएससीआईएसको वेवसाइटमा राखिएपनि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com