युएस इमिग्रेशन

६ महिनामा २८० नेपालीले पाए अमेरिकी अदालतबाट एसाइलम, ८ हजार मुद्दा विचाराधिन

चालु आर्थिक बर्ष २०२४ को ६ महिनामा अमेरिकी अध्यागमन अदालतबाट २८० जना नेपालीहरुको एसाइलम स्वीकृत भएको छ । गत अक्टोबरदेखि मार्चसम्मको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार यो अवधिमा

अमेरिकाको कामदार भिसाको लोटरी दर्ता गर्नेहरु गतबर्षको तुलनामा ३ लाख कम

अमेरिकाको कामदार भिसा एचवान बीका लागि मार्चमा खोलिएको लोटरीबाट १ लाख १४ हजार जनालार्ई छनौट गरिएको छ । आगामी आर्थिक बर्षको कामदार भिसा एचवान बीका लागि लोटरीमा प्रयाप्त आवेदनहरु प्राप्त

मानव तस्करीको शिकार हुनेको भिसा प्रकृया प्रभावकारी बनाउन युएससीआईएसबाट अन्तिम नियम जारी

युएससीआईएसले मानव तस्करीको शिकार भएका पीडितहरूका लागि टी भिसा प्रक्रियालाई अझ प्रभावकारी बनाउने र लाभहरूमा अग्रिम पहुँच दिने लक्ष्य सहित नयाँ अन्तिम नियम ल्याएको छ । मंगलबार फेडरल रजिष्ट्ररमा प्रकाशित

अमेरिकाको भिसा आवेदकलाई पुरक प्रश्न सोध्न आवश्यक भए नभएकोबारे जान्न ३० दिने सुचना जारी

अमेरिकी विदेश मन्त्रालयले भिसा आवेदकलाई पुरक प्रश्न सोध्न आवश्यक भए नभएकोबारे सार्वजनिक प्रतिकृया जान्नका लागि ३० दिने सुचना जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयको उचित कार्यका लागि प्रस्तावित सूचना

अमेरिकामा पहिलो पटक एसाइलम फाइल गर्दा बयान र प्रमाणहरु पेश नगर्न सुझाव

युएससीआईएसको एसाइलम अफिस वा अध्यागमन अदालतमा शरण आवेदन फाइल गर्न आवश्यक कागजातहरूबारे फरक फरक वकिलहरूका फरक फरक धारणाहरु रहेका हुन्छन् । तर कानुन व्यवसायी ज्यासन जुबोले यसबारे महत्वपूर्ण सुझावहरु दिएका

मार्चमा भिजिटर भिसा पाउने नेपालीहरुको संख्या २०९८, के चालु आर्थिक बर्षकै कम हो?

मार्चमा कुल २ हजार ९८ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकमा देखिएको छ । मार्चमा अमेरिकी दूतावास काठमाडौंलेमात्र १६९५ जनालाई

भर्खरै अमेरिकी पासपोर्ट प्राप्त गर्नुभयो ? नीलो वा कालो मसीले हस्ताक्षर गर्न नभुलौं

यदि तपाईले भर्खरै आफ्नो अमेरिकी पासपोर्ट प्राप्त गर्नुभएको छ भने नीलो वा कालो मसीले हस्ताक्षर गर्न नविर्सनुहोला । तपाईले पासपोर्टमा हस्ताक्षर गरेपछिमात्र तपाइले उक्त पासपोर्टमा यात्रा गर्न सक्नुहुनेछ । अमेरिकी

बहुसंख्यक अमेरिकनहरु कागजपत्रविहीनलाई सामुहिक देशनिकाला गर्नुपर्ने पक्षमा

ताजा सर्वेक्षण अनुशार बहुसंख्यक अमेरिकनहरु कागजपत्रविहीनलाई सामुहिक देशनिकालाका पक्षमा देखिएका छन् । ह्यारिस पोलद्वारा गरिएको नयाँ एक्सियोस भाइब्स सर्वेक्षण अनुसार ५१ प्रतिशत अमेरिकनहरु कागजपत्रविहीनलाई अमेरिकाबाट सामुहिक देशनिकाला गर्नुपर्ने पक्षमा देखिएका

चुनाव अघि १० लाख कागजपत्रविहीनलाई ग्रिनकार्ड दिने योजनाबारे विचार गर्दै बाइडेन प्रशासन

बाइडेन प्रशासनले चुनाव अघि १० लाख कागजपत्रविहीनलाई ग्रिनकार्ड दिने योजनाबारे विचार गरिरहेको जनाइएको छ । ह्वाइट हाउसले अमेरिकी नागरिकसँग विवाह गर्नुअघि गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका १० लाखभन्दा बढीलाई देश

एसाइलम स्वीकृतमा समेत प्रयोग हुने ‘नेपालको मानव अधिकारबारे अमेरिकी रिपोर्ट’ सार्वजनिक

अमेरिकाले नेपालबारेको मानव अधिकारसम्बन्धि रिपोर्ट सार्वजनिक गरेको छ । विश्वब्यापी मानवअधिकार रिपोर्ट सार्वजनिक गर्ने क्रममा नेपालबारेको रिपोर्ट पनि सार्वजनिक गरिएको हो । अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अमेरिकाका विभिन्न

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com