इमिग्रेशन

यी हुनेछन् ट्रम्पका सम्भावित ‘सारथी’

अमेरिकाका ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अब उनको सरकारमा को–को समावेश हुनेछन् भन्नेमा धेरै मानिसहरुमा कौतुहलता जागेको छ । आउँदा केहिदिन भित्र ट्रम्पले मन्त्रिपरिषद् गठन गर्नेछन् । विश्व

सीमाङ्कनमा देउवा र दाहालबीच छलफल

संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिमरुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उनीहरुबीच संविधान संशोधनको प्रस्तावको मुख्य

पुनःसंरचनामा विवादै विवाद

स्थानीय तहको केन्द्र कहाँ राख्ने भन्ने विवाद हुँदा २ नं.प्रदेश बाहेकका ११ जिल्लाको प्रतिवेदन आयोगमा आउन सकेको छैन । प्रतिवेदन आउन बाँकी जिल्लाहरूमा स्थानीय तहको केन्द्र कहाँ राख्ने, वडा कति

यस्तो रहेछ कार्कीको प्रहरी कनेक्सन

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्नालगायतमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन चल्यो । मुद्दा चलाउने रायसहित प्रतिवेदन बुझाइयो । स्रोतका अनुसार भ्रष्टाचारको मुद्दा चल्ने निश्चित भएपछि प्रतिष्ठानका

चार वर्षपछि सूचना राजमार्ग निर्माणमा तीव्रता

निर्माण सकिने समय गुज्रिएको झन्डै तीन वर्षपछि मात्र सूचना राजमार्ग निर्माणले गति लिएको छ । नेपालसहित ६ मुलुकलाई अप्टिकल फाइबरमार्फत जोड्न एक वर्षमै काम सक्ने गरी चार वर्षअघि सूचना राजमार्ग

स्वास्थ्यका कर्मचारी विदेश भ्रमणमा मस्त

स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारीले तालिम अवलोकन भ्रमण तथा गोष्ठीका नाममा एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण गरेका छन् । विभिन्न देश र दातृ निकायले आयोजना गरेका कार्यक्रममा

देउवा-ओलीबीच यस्तो सहमति, अब के हुन्छ ?

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संविधान संशोधनका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा दुई नेताबीच कुनै सहमति भने भएन ।

सरकार गठनको एक सय दिनको कामबारे प्रधानमन्त्रीको सम्बोधनको पुर्णपाठ

आज म मेरो नेतृत्वमा सरकार गठन भएको सय दिनको अवधिमा भए गरेका प्रमुख काम र उपलव्धीका बारेमा संक्षिप्त जानकारी गराउन चाहन्छु । म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीको रुपमा २०७३

डोनाल्ड ट्रम्पले जितेपछिको अमेरिका

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकामा घृणा र विभेदका घटनाहरु भएका छन् । एकजना अश्वेत महिलालाई बसको पछाडि गएर बस्न भनिएको छ भने स्कुलमा पढ्ने बालबालिकाहरुले उनीहरुका हिस्पानिक सहपाठीहरुलाई

ट्रम्पले भन्दा धेरै मत ल्याएर पनि हारिन् हिलारी, प्रणालीमा प्रश्न

अमेरिकी राष्ट्रपतिको चुनावमा धेरै मतदाताहरु डेमोक्रेटिक उम्मेदवार हिलारीको पक्षमा हुँदाहुँदै पनि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव जितेका छन् । अमेरिकी इतिहासमा हार्ने उम्मेदवारले भन्दा कम मत ल्याएर कोही व्यक्ति राष्ट्रपति

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com