इमिग्रेशन

देउवा भेटेपछि प्रधानमन्त्रीले ओली भेटे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक मसान्तभित्र संविधान संशोधन दर्ताका लागि संशोधनमा दलीय सहमति जुटाउन राजनीतिक परामर्शलाई तीव्रता दिएका छन् । संशोधन मस्यौदाको चरणमा रहेको बताउँदै आएका प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रमुख

डोनाल्ड ट्रम्पका लागि १६ करोडको ‘ब्लास्ट प्रुफ’ कार

अमेरिकाको ४५औं राष्ट्रपतिमा निर्वाचित खर्बपति ब्यापारी डोनाल्ड ट्रम्पका लागि जनरल मोटर्सले ‘ब्लास्ट प्रुफ’ कार तयार गर्न थालेको छ । राष्ट्रपति नहुँदै शालीन जीवन बिताउँदै आएका डोनाल्ड ट्रम्प अब शक्तिशाली पदमा

अमेरिकामा ट्रम्पले जितेपछि चीनबाट यस्तो प्रतिक्रिया

अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको विजयपछि वासिङटन र चीनबीचको नीतिमा केही फरक परेतापनि दुई देशबीचको सम्बन्ध लामो समयसम्म सकारात्मक हुने अमेरिकी विज्ञले बुधबार बताएका छन् । अमेरिकामा गत नोभेम्बर ८

लोडसेडिङ हटाउने अभियान अब उपत्यका बाहिर

सरकारले परीक्षणका रुपमा काठमाडौँ उपत्यकामा लागू गरेको लोडसेडिङ मुक्त अभियानलाई निरन्तरता दिने र देशका अन्य भागमा समेत अभियान केन्द्रित गर्ने भएको छ । विगत केही समयदेखि जारी रहेको लोडसेडिङ मुक्त

विश्व नेताहरुद्वारा ट्रम्पलाई बधाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई एउटा टेलिग्राम पठाएर रुसी अमेरिकी सम्बन्धलाई संकटबाट उतार्नका लागि मिलेर काम गर्ने अपेक्षा गरेको बताएका छन्। कैयौं विश्व नेताहरुजस्तै युरोपेली संघका नेताहरुले ट्रम्प राष्ट्रपति चुनिने

अमेरिकी सरकारी वेवसाइट भन्छ – ‘चुनावी नतिजा आश्चर्यजनक’

अमेरिकाको सरकारी वेवसाइटले नै अमेरिकाको राष्ट्रपतीय चुनावको नतिजा आश्चर्यजनक रहेको बताएको छ । अमेरिकी सरकारको विदेशमन्त्रालय अन्तरगत ब्यूरोअफ इन्टरनेशनल इन्फर्मेशन प्रोग्रामले संचालन गरेकोशेयर अमेरिका डट गभ वेवसाइटले लेखेको छ –

नाङ्गो फोटो खिचाइसकेकी मेलेनिया अमेरिकाकी ‘फस्ट लेडी’

डोनाल्ड ट्रम्प अमेरिकाका नयाँ राष्ट्रपति चुनिएका छन् । उनकी पत्नी मेलेनिया अब फर्स्ट लेडी बन्नेछिन् । लन्जरी मोडल रहिसकेकी मेलेनिया डोनाल्ड भन्दा २४ वर्षले कान्छी हुन् । २१ वर्षअघि मेलेनियाले

ट्रम्पको जितमा अन्तर्राष्ट्रिय मिडिया के भन्छन् ?

द टेलिग्राफ : हाम्रा आदरणीय भगवान् ! अमेरिकामा किन यस्तो गरेको ? द न्युयोर्क टाइम्स : ट्रम्प इतिहासको सबैभन्दा कम योजना भएका राष्ट्रपति भएका छन्, संयमका हिसाबले पनि अमेरिकाजस्तो विशाल

यसकारण ट्रम्पले जिते, हिलारीले हारिन्

 -कृसु क्षेत्री विश्वले नजर लगाएको र व्यग्रतापूर्वक प्रतीक्षा गरेको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अप्रत्यासित रुपमा अनुदारवादी नेता डोनाल्ड ट्रम्पले विजय गरेपछि नेपाल तथा अन्य मुलुकका धेरै साथीहरुले यस विषयमा जिज्ञाशा राख्नु

मुक्तिनाथमा नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिप्रति बढ्दो आकर्षण

 किशोर पन्थी (तस्विर : सुधन पन्थी) हिन्दु र बौद्धधर्मालम्बीहरुको पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा हिन्दुमन्दिरको नजिकै स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिप्रति दर्शनार्थीहरुको आकर्षण बढ्न थालेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com