इमिग्रेशन

कडा सुरक्षाकाबीच ट्रम्पले गरे न्युयोर्कमा मतदान

अत्यन्तै कडा सुरक्षाका बीच राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले न्युयोर्कमा मदतान गरेका छन् । ट्रम्प न्युयोर्कको म्यानहटनमा आफ्नी पत्नी र छोरीका साथ मतदानस्थलमा आएका थिए । सुरक्षाकर्मीहरुले घेरिएको एसयुभीमा

ट्रम्पले मतदान गरिरहदा अर्धनग्न महिलाको प्रदर्शन

  राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मतदान गरेकै मतदानस्थलमा एक युवती अर्धनग्न प्रदर्शन गरेकी छिन् । कम्मर भन्दा माथि कुनै कपडा नलगाएकी युवतीले म्यानहटनमा ट्रम्पबिरुद्ध प्रदर्शन गरेकी हुन् ।

गणनामा नपर्ने गुआममा हिलारीको जीत

  अमेरिकाको सानो टापु गुआममा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको भब्य जीत भएको छ । गुआममा कुल मतदाताहरुको ७२ प्रतिशत अर्थात् ३२ हजार ७१ जनाले हिलारीलाई छानेका छन् । डोनाल्ड ट्रम्पलाई

अमेरिकामा ज्यान गुमाउनेको संस्कार र घाइतेको उपचारमा ७० हजार डलर संकलन

अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटनामा ज्यान गुमाएका नेपालीको दाहसंस्कार र घाइतेको उपचारमा सघाउन नेपाली विद्यार्थीहरुले संचालन गरेको आर्थिक संकलन अभियानमा दुईदिनमा झण्डै ७० हजार

अमेरिकामा मतदान जारी, नेपाली अमेरिकनबाट मतदान भटाभट

  अमेरिकामा राष्ट्रपतिको चुनावमा मतदान जारी छ । अमेरिकामा विभिन्न राज्यमा त्यहाँको स्थानीय समयअनुकुल मतदान सुरु भएको छ भने मतदान भरे बेलुकासम्म जारी रहनेछ । अमेरिकामा रहेका नेपालीहरु पनि उत्साहजनरुपमा

यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव

अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने

अमेरिकाको चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकन झण्डै २६ हजार

  अमेरिकाको राष्ट्रपति छान्न विहिबार हुने चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकनको संख्या झण्डै २६ हजार रहेको छ । अमेरिकाको राष्ट्रपतीय चुनावमा मतदान गर्नका लागि १८ बर्ष उमेर पुगेको (कतिपय

३२३ इलेक्टोरल भोटले चुनाव जित्दै हिलारी

  विश्वचर्चित संचारमाध्यम द हफिंगटन पोष्टको राष्ट्रपतीय चुनावको नतिजा अनुमान गर्ने मोडलले अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले ३२३ इलेक्टोरल मत ल्याएर राष्ट्रपति चुनाव जित्ने अनुमान गरेको छ । यो

नेपालीको स्वस्थ्यमा भन्दा रक्सी –चुरोटमा धेरै खर्च

नेपालीले शिक्षा र स्वास्थ्यमा भन्दा चुरोट र रक्सीमा बढी खर्च गर्ने गरेका छन् । एक वर्षमा एकजना नेपालीले स्वास्थ्यका लागि गर्ने खर्चभन्दा धुम्रपान र मद्यपानमा गर्ने खर्च बढी छ ।

अख्तियारले भन्यो –नेतामाथि अनुसन्धान भएकै छैन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका कुनै पनि नेतामाथि भ्रष्टाचार अभियोगमा अनुसन्धान अघि नबढाइएको प्रस्ट पारेको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीले दलका शीर्ष नेताहरूमाथि समेत भ्रष्टाचार अभियोगमा अनुसन्धान थालेका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com