काठमाडौं /अमेरिकी नौसेना (नेभी) प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आइतबार नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी नौसेना का एडमाइरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर हुन्। सन् २०१५ मा अमेरिकी
इलाम/ उचित संरक्षण नहुँदा राष्ट्रिय फूल लालीगुराँस मासिने क्रममा छ । प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुराँसलाई संरक्षणको अभाव छ । खुला चरिचरन, खुला सीमा, चेतना अभाव, अव्यवस्थित
सुर्खेत/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको दवावमा संविधन सशोधन हुन नसनक्ने बताउनु भएको छ । मेची–महाकाली अभियान समापनपछि एमालेले सुर्खेतमा आयोजन गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले
मीना शर्मा / २७ वर्षअघि कान्छी छोरी जन्मँदा पोस्टपार्टम डिप्रेसनको सिकार भएकी मेडिकल डाक्टर अरुणा उप्रेतीलाई आफ्नै समस्या थाहा पाउन तीन महिना लाग्यो । तीन महिनापछि औषधि सेवन गरेर निको
पहिचान भएका गरिब घरपरिवारलाई तत्काल परिचयपत्र वितरण नगर्ने भएको छ । परिचयपत्र वितरण गर्ने जिम्मेवारी पाएको प्रमुख निकाय सहकारी तथा गरिबि निवारण मन्त्रालयका मन्त्री हृदयराम थानीले पहिचान भएका गरिबलाई राहत
म्याग्दी (बेनी) -म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मुलबाट नै ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रम भएका पानी निस्कने प्राकृतिक तातोपानीका मुहान थला परेका छन् । प्राकृतिक उपचारस्थलको रुपमा
टेकराज थामी / विगतमा झैँ यस वर्ष पनि काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार हुने देखिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा उपत्यकामा खानेपानीको चरम अभाव हुने गरेको छ । काठमाडौं उपत्यका खानेपानी
केपी ढुंगाना/कानुनले सशस्त्र सुरक्षाकर्मीलाई कसैमाथि सिधै गोली हान्ने अधिकार दिँदैन। ‘सुरक्षा कायम गर्ने सिलसिलामा हान्नैपरे घुँडामुनि गोली हान्नू’– कानुनको स्पष्ट निषेधादेश छ। मानवअधिकारको विश्वव्यापी मान्यता पनि यही हो। सुरक्षाकर्मीले चलाएको
संघीयता कार्यान्वयन भएपछि केन्द्रमा मन्त्रालयको संख्या आधा घट्ने भएको छ । सरकारद्वारा गठित समितिहरूले अध्ययनक्रममा अहिले रहेकाभन्दा आधा मन्त्रालयले पुग्ने निष्कर्ष निकालेका हुन् । अहिले ३१ मन्त्रालय छन् । मन्त्रालयको
KHASOKHAS