इमिग्रेशन

चीनलाई ‘एसियाको हात्ती, अमेरिकाको दुस्मन’ भन्ने ट्रम्प र सीबीच ‘चाँडै भेटघाट

चिनियाँ राष्ट्रपति सी जिनपिङ र नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भएको टेलिफोन कुराकानीमा दुबैजनाबीच निकट भविष्यमै भेटवार्ता हुने प्रतिबद्धता भएको चिनियाँ राष्ट्रिय टेलिभिजन प्रसारण ‘सीसीटीभी’ले जनाएको छ । मुख्यतयाः

देशैभर लोडसेडिङ अन्त्य गर्ने घिसिङको योजना

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजना अनुसार प्राधिकरणले काम गरिरहेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लबले

लोकमानको समर्थनमा निस्कियो र्‍याली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावमाथि संसदमा छलफल चल्दै गर्दा उनको समर्थनमा राजधानीमा र्‍याली निकालिएको छ । राजधानीको माइतीघरमा उनका समर्थकहरुले अख्तियार प्रमुख आयुक्त

व्यवस्थापिका-संसदमा महाभियोग प्रस्तावमाथि छलफल

व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल भएको छ ।उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद मोहनबहादुर बस्नेतले सदनमा प्रस्तुत महाभियोग प्रस्ताव विधिसम्मत रुपमा नआएको

‘गैरआवासीय नागरिकता मात्र हैन, नागरिकताको निरन्तरता आवश्यक’ : डा भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विदेशमा बस्ने नेपालीहरुलाई गैरआवासीय नागरिकताले मात्र नभई नेपाली नागरिकताकै निरन्तरता आवश्यक रहेको बताउनुभएको छ । बेलायतको अल्डरसटमा आयोजित एक कार्यक्रममा बोल्दै डा.

सांसद भक्ति पाण्डेको निधन, को हुन् पाण्डे ?

काठमाडौं– क्यान्सरको उपचार गराइरहेका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन भएको छ ।  ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको सोमबार निधन भएको हो । एक वर्षयता उनी क्यान्सरबाट ग्रस्त थिए ।

ट्रम्पद्वारा प्रमुख दुई पदमा नियुक्ति

अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो सत्ता सञ्चालन गर्ने भावी टोलीको मुख्य जिम्मेवारीमा रिपब्लिकनका उच्च अधिकारी र एकजना पुरातनवादी सञ्चारमाध्यमका प्रमुखलाई नियुक्त गरेका छन्। रिपब्लिकन न्यासनल कमिटीका अध्यक्ष राइन्स प्रिबस

लोडसेडिङमुक्त काठमाडौंका लागि यस्तो गर्नुपर्छ

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने महत्वाकांक्षी योजना अघि सारे पनि कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ । प्राधिकरण स्रोतका अनुसार आगामी हिउँदभित्र भारतसँग प्राविधिक रूपमा प्रणाली सिंक्रोनाइज गर्न नसके योजना

सहमतिमा संशोधन विधेयक आउने सम्भावना क्षीण

सहमतिमा संविधान संशोधन विधेयक आउने सम्भावना क्षीण बन्दै गएको छ । सरकारले कात्तिक मसान्तभित्र सहमतिमा संविधान संशोधन विधेयक दर्ता गर्ने बताउँदै आए पनि प्रमुख तीन दलबीच कुरो मिल्न सकेको छैन

सुजताको उपचारमा ५० लाख दिने मन्त्रिपरिषद्को निर्णय

आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्चवापत् ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।स्तन क्यान्सर पीडित कोइरलाको सिंगापुरमा उपचार भइरहेको छ। उनी उपचार गर्न आइतबार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com