इमिग्रेशन

सायद प्रत्यक वर्ष चल्ने रित हो ‘नारी दिवस’

शारदा शर्मा  / जब कुनै पनि नयां इभेन्टको शुरुवात हुन्छ । म हरेक पटक हजुरआमालाई नै सम्झिने गर्छु । आजपनि समाजमा उहांले भनेका कुराहरु कति ब्यवहारिक थिए भन्ने कुराले मन छुन्छ

बच्चा र पर्चा बोकेर राणाविरुद्ध लड्ने शाहसी महिला

महिलाले जन्माएको छोराले संसार चलाउन हुने तर उसैलाई जन्म दिने आमाले किन भोट दिन नपाउने भनेर प्रश्न गरौं । पद्मशमसेर बोलेनन् । स्नेहलता वन (श्रेष्ठ) काठमाडौ । देशमा विधानसभाका लागि

खुट्टा गुम्यो साहस गुमेन

अपाङ्गता भएकालाई दया होइन हिम्मत र अवसर प्रदान गराैँ। उनीहरूले पनि समाज हल्लाउन सक्छन्। यसको देखिने उदाहरण हुन् इटहरीकी निलम ढुङ्गाना। लिलाराज भट्टराई ‘जब स्टेजमा उक्लिएँ, अपाङ्गता भएपछिको पहिलो कार्यक्रम,

होलीमा जबर्जस्ती लोला हानेलाई सार्वजनिक मुद्दा

होलीमा जबर्जस्ती लोला हाने तथा रङ छ्यापे प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा कारबाही गर्ने भएको छ । होलीलाई मर्यादित रूपमा मनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ

उडानको जीन्दगी

नुनुता राई ललितपुर । ‘यो क्षेत्रमा लाग्न त्याग र आँट दुवै हुनुपर्छ ।’ झापा धुलाबारीमा जन्मिएर हाल सौर्य एयरलाइन्समा विमान परिचारीकाको रुपमा काम गरिरहेकी किरण क्षेत्रीको भनाई हो यो ।

नयाँ मन्त्रीहरुले शपथ लिए

नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले आजै प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । हेरफेर गरिएको मन्त्रीपरिषदमा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा कमल थापा,

५ बुँदे माँग पूरा भएन भने जनविद्रोहमा जान्छौं : मधेशी मोर्चा

मधेशी मोर्चाका शीर्ष नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने,‘काँग्रेस र

स्थानीय तहको निर्वाचन कुनै पनि हालत, बहाना र परिस्थितिमा स्थगित् हुँदैन : खनाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले ०७४ बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन कुनै पनि हालत, बहाना र परिस्थितिमा स्थगित् नहुने स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लब

घरमा पसेर भारतीयले लुटपाट गर्दा समेत नेपाल प्रहरी मूकदर्शक

कञ्चनपुरको सीमा क्षेत्र पुर्नवास नगरपालीका स्थित आनन्दबजारमा भारतीय क्षेत्रमा हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको छ । यसैबीच नेपालीहरु तितरवितर भएको मौकामा भारतीय सीमा क्षेत्रमा

होमस्टेमा बढ्दै छ पर्यटकको आकर्षण

लमजुङ बेसीसहर/ जिल्लामा दर्जनभन्दा बढी स्थानमा होमस्टे सञ्चालन भएपछि होटलभन्दा यसतर्फ पर्यटक आकर्षित भएका छन् । पछिल्लो समय जिल्लामा आउने पर्यटक होटलभन्दा होमस्टे रोज्न थालेका हुन् । न्यानो आतिथ्यताका माध्यमबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com