
अमेरिकी सरकारको राष्ट्रिय सुरक्षा सम्बन्धि एउटा रिपोर्टको ड्राफ्टमा अमेरिकामा आउने मुस्लिम पुरुषहरुमाथि दीर्घकालिन निगरानी राख्न प्रस्ताव गरिएको छ । सार्वजनिक भएको रिपोर्टको ड्राफ्ट आधिकारिक रहेको युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन

अमेरिकामा शरण लिएर बसेका शरणार्थीहरुका परिवारहरु आप्रवासी भिसामा अमेरिका आउँदा सुरक्षा जाँचमा अत्याधिक कडाई गरिने भएको छ । युएससीआईएस र अमेरिकी विदेशमन्त्रालयले सुरक्षा जाँचका नयाँ मापदण्डहरु लागु गरेको हो ।
अमेरिकी सरकारले एसाइलमका नयाँ आवेदकको अन्तरवार्ताको मिति २१ दिनभित्र दिने नीति ल्याएपछि नयाँ आवेदकले युएससीआईएसमा एसाइलम पेन्डिङ रहेको आधारमा वर्क परमिट पाउने सम्भावना न्यून रहेको छ । तर युएससीआईएसबाट अस्वीकृत

अमेरिकी सरकारको युएससीआईएसबाट एसाइलम स्वीकृति दरमा नाटकीय रुपमा कमी आएको छ । अझ सबैभन्दा कम प्रतिशत एसाइलम स्वीकृत गर्नेमा न्युयोर्कमा रहेको एसाइलम अफिसले नयाँ रेकर्ड राखेको छ । गत डिसेम्बरमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा अध्यागमन सम्झौतामा सहमति काम हुन नसके आफू अमेरिकी सरकार सटडाउन हेर्न इच्छुक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले विश्व आफूहरुलाई देखेर हासिरहेको बताएका छन् ।

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ३० बर्षदेखि अमेरिकामा बस्दै आएका कन्सासका एकजना प्राध्यापकलाई नियन्त्रणमा लिएको छ । शायिद अहमद जमाल झण्डै तीन दशकअगाडि बंगालादेशबाट अमेरिका आएका थिए । तीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन सिनेटर जोन क्याकेन र डेमोक्रेटिक सिनेटर क्रिस कुन्सले अगाडि सारेको द्विदलीय अध्यागमन बिल अस्वीकार गरेका छन् । डाकाबाट संरक्षित बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई के

अमेरिकी सरकारले यहाँ रहेका सिरियनहरुका लागि टेम्पोरेरी प्रोटेक्टेड स्टेटस अर्थात् टीपीएसको अवधि थपेको छ । बुधबार होमल्याण्ड सेक्युरिटीले सिरियाको टीपीएस १८ महिनाका लागि थपेको घोषणा गरेको हो । अब सिरियाको

अमेरिकाको प्रमुख उपसहायक विदेशमन्त्री एलिस जी वेल्सले अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गरिएको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको अवधि थप्ने वा नथप्ने सन्दर्भमा तथ्यमा आधारित रहेर पुनरावलोकन गर्ने बताउनुभएको छ । उहाँले

संघीय अध्यागमन अधिकारीहरुले यो साता अमेरिकाको क्यालिफोर्नियाका ७७ बिजनेशमा छापा मारेका छन् । काममा राखिएका व्यक्तिको अमेरिकामा काम गर्ने कानुनी हैसियत भए नभएको चेक गर्न ती बिजनेशमा छापा मारिएको हो
KHASOKHAS