‘अध्यागमन सम्झौता नभए सरकार सटडाउन जायज’ : ट्रम्प


प्रकाशित मिति : माघ २४, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा अध्यागमन सम्झौतामा सहमति काम हुन नसके आफू अमेरिकी सरकार सटडाउन हेर्न इच्छुक रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले विश्व आफूहरुलाई देखेर हासिरहेको बताएका छन् ।

उनले भने – ‘यदि हामीले परिवर्तन गर्दैनौं भने सरकार सटडाउनको सामना गरौं । हामीले सटडाउन नै गरेर बस्नेछौं । र यो हाम्रो देशका लागि जायज हुनेछ ।’

कुनै अध्यागमन सम्झौता हुन नसकी खर्च बिधयेक पारित हुन नसकेमा शुक्रबार विहानदेखि अमेरिकी सरकार पुन सटडाउन हुनेछ । मार्च २३ सम्म सरकार संचालन हुनसक्ने गरी रकम प्रदान गर्ने अस्थायी खर्च विधयेक प्रतिनिधिसभाबाट पारित भएपनि सिनेटबाट पारित नभए शुक्रबार विहानदेखि ट्रम्प कार्यकालको यो बर्षको दोश्रो सटडाउन सुरु हुनेछ ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा बाल्यकालमा आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम खारेजीको घोषणा गर्दै स्थायी समाधानका लागि सदनलाई मार्च ५ सम्मको डेडलाइन दिएका छन् । डेडलाइन नजिकिदै गर्दा सदन डाकाबारे सहमतिमा पुग्न सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार ह्वाइट हाउसले डाकाबारे एउटा दुईदलीय विधयेक अस्वीकार गरेको छ । सिमा सुरक्षा, पर्खाल निर्माण, डिभी अन्त्य, चेन माइग्रेशन अन्त्य जस्ता विषय नसमेटिकनै सिनेटरहरु जोन म्याकन र क्रिस्टोफर कुन्सले ल्याएको बिल ह्वाइटहाउसले अस्वीकार गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com