
नौ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएका एक बेलायती मूलका व्यक्तिलाई देश निकाला गर्ने चेतावनीसहित डेढ महिनाभन्दा बढी समयदेखि आइसको हिरासतमा राखिएको छ। २९ वर्षीय कनर रीडलाई गत जुन ३ मा

ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, फ्लोरिडाका अध्यागमन अदालतमा जुन महिनामा देश निकालाको आदेशमा ठूलो वृद्धि भएको छ। न्यायाधीशहरूले जुन महिनामा मात्र ५,४१५ वटा निष्कासन आदेश जारी गरेका

अमेरिकाको फ्लोरिडास्थित पाम बीच काउन्टीमा सञ्चालन गरिएको पाँच दिने विशेष अध्यागमन कारबाहीका क्रममा गैरकानूनी रूपमा बसोबास गर्दै आएका ३०९ जना पक्राउ परेका छन्। संघीय २८७जी कार्यक्रम अन्तर्गत जुलाई ६ देखि

युरोपेली संघमा आप्रवासीहरूको रोजगारीदर सन् २०२५ मा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। यस वृद्धिले स्थानीय र आप्रवासी कामदारहरूबीचको अन्तरलाई साँघुरो बनाएको छ, यद्यपि आप्रवासीहरूको पूर्ण क्षमताको अझै सही उपयोग हुन

अमेरिकामा रहेका कागजातविहीन अप्रवासीहरूलाई आफैं देश छाड्न बाध्य पार्ने उद्देश्यले ट्रम्प प्रशासनले कडा आर्थिक रणनीति अपनाएको छ। अदालतले देशनिकालाको फैसला सुनाइसकेपछि पनि अमेरिका बसेका अप्रवासीहरूलाई दैनिक ९९८ अमेरिकी डलरका दरले

अमेरिकाको कोलोराडोस्थित अरोरामा रहेको अध्यागमन प्रवर्तन प्रशोधन केन्द्र बाहिर प्रदर्शन गरिरहेकी एक महिलामाथि गोली चलाएको आरोपमा एक निजी ठेकेदार कम्पनीका कर्मचारीविरुद्ध मुद्दा दर्ता गरिएको छ। उक्त केन्द्र सञ्चालन गर्ने ‘जीईओ

क्यालिफोर्निया राज्यका अधिकारीहरूले अध्यागमन हिरासत केन्द्रहरूमा रोक लगाउने प्रयास गरिरहेका बेला ट्रम्प प्रशासनले पश्चिमी तटमा आफ्नो नियन्त्रण र क्षमता सुरक्षित गर्न नयाँ रणनीति अपनाएको छ। प्रशासनले निजी सञ्चालकसँग रहेका भौतिक

न्यु जर्सी राज्यमा सफ्टवेयरको गम्भीर त्रुटिका कारण करिब ६,६०० गैर-अमेरिकी नागरिकहरू गल्तीले मतदाता नामावलीमा दर्ता भएको खुलासा भएको छ। गभर्नर मिकी शेरिलका अनुसार तीमध्ये करिब ४०० जनाले विभिन्न चुनावहरूमा मतदानसमेत

नेपाल सरकारको डिजिटल नेपाल निर्माण गर्ने र मुलुकका सम्पूर्ण प्रशासनिक संयन्त्रलाई प्रविधिमैत्री बनाउँदै लैजाने दीर्घकालीन अभियानअन्तर्गत अध्यागमन विभागले आगामी भदौ १ गतेदेखि औपचारिक रूपमा ई-भिसा प्रणाली पूर्ण रूपमा लागू गर्ने

म्यानहटनस्थित अध्यागमन अदालत तथा संघीय कार्यालय भवन बाहिर आगजनी र आक्रमण गरेको आरोपमा एक पूर्व अमेरिकी सैनिकलाई प्रहरीले पक्राउ गरी धरौटीविहीन हिरासतमा पठाएको छ। ४३ वर्षीय एन्ड्र्यु अराबाकाले सोमबार बिहान
KHASOKHAS