
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कागजातविहीन आप्रवासीहरूलाई स्वेच्छिक रुपमा मातृभूमिमा फर्कन प्रेरित गर्दै सेल्फ डिपोर्ट हुनेलाई यात्रा सहायता र १,००० डलरको अनुदान प्रदान गर्ने नयाँ कार्यक्रम घोषणा गरेको छ। सीबीपी

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले रियल आईडीको प्रावधान सन् २०२५ को मे ७ बाट पूर्णरुपमा लागु गर्ने भएको छ । अमेरिकी यात्रुहरूको लागि आन्तरिक उडानहरू गर्न र संघीय भवनहरुमा प्रवेश

अमेरिकामा एसियन अमेरिकन, नेटिभ हवाइयन, र प्यासिफिक आइल्यान्डर हेरिटेज महिना चलिरहँदा प्यु रिसर्च सेन्टरले अमेरिकामा रहेका नेपालीहरुबारे रोचक तथ्यांक सार्वजनिक गरेको छ । यो तथ्यांकमा नेपाली आप्रवासी भन्नाले नेपालमा जन्मिएर

नेपालको टीपीएस आगामी डिसेम्बर २४ सम्म स्वतः थपिने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी श्रोतले खसोखासलाई जानकारी दिएको छ । । टीपीएसको नियमअनुसार यदि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले म्याद समाप्त हुनुभन्दा

अमेरिकाबाट डिपोर्ट हुने नेपाली नागरिकहरूको संख्यामा ट्रम्प प्रशासन आइसकेपछि बृद्धि भएको छ । अप्रिल महिनामा मात्र २६ जना नेपाली नागरिकहरूलाई अमेरिकाले डिपोर्ट गरेको छ, जसमा ३ जना महिला र २३

अमेरिकाको डिभी लोटरीको नतिजा भोलि मे ३ मा आउने भएको छ । मे ३ को न्युयोर्क समय अनुशार मध्यान्ह १२ बजेदेखि अनलाइनमा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर

आजदेखि, अमेरिकाको अध्यागमन एजेन्सी आइसले हिरासतमा रहेका आप्रवासीहरूलाई अर्को हिरासतमा स्थानान्तरण गर्दा उनीहरूका वकिललाई सूचना दिन सुरु गरेको छ। अबदेखि आइसले आप्रवासीलाई अर्को हिरासतमा सार्दा, उक्त आप्रवासीलाई प्रतिनिधित्व गर्ने वकिलहरू

अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अमेरिकामा कानुनी हैसियत खोस्ने थप आधारहरू विस्तार गर्ने भएको छ। ट्रम्प प्रशासनको कडा कारबाहीमा हजारौं विद्यार्थीहरूको जाँच भएको र धेरैलाई देशनिकाला हुने डरमा राखेको अवस्थामा ट्रम्प

अमेरिकाले आधिकारिक कागजातविहीन १३१ मध्य एसियाली आप्रवासीलाई उज्बेकिस्तान पठाएको छ । यो कदम दुई देशबीच भएको सम्झौताको हिस्सा भएको अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले बुधबार जनाएको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड

काठमाडौंस्थित अमेरिकी राजदूतावासले भिसा आवेदनका लागि नक्कली कागजात बुझाउनु गम्भीर गल्ती रहेको बताएको छ । बुधबार सामाजिक सञ्जालमार्फत राजदूतावासले भिसा आवेदनका लागि नक्कली कागजात बुझाउनु गम्भीर गल्ती रहेको बताउँदै यस्तो
KHASOKHAS