बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु नपर्ने -किशोर पन्थी / काठमाडौं काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको

डिभी भर्दा चाहिने फोटोका लागि ब्याकग्राउण्ड सेतो हुनुपर्छ । पूर्णरुपमा सेतो नभएको खण्डमा सेतोकोमात्रा अधिंकाश भएको तर हल्का खैरो, पँहेलो वा अन्य हल्का रंग मिसिएको सेतो ब्याकग्राउण्ड भएपनि हुन्छ ।
KHASOKHAS