इमिग्रेशन

अमेरिकामा एसाइलमको प्रकृया र नियमहरुमा कडाई गरिएपछि शरण पाउन पहिलेभन्दा निकै मुस्किल

अमेरिकामा एसाइलमको प्रकृया र नियमहरुमा कडाई गरिएपछि शरण पाउन पहिलेभन्दा निकै मुस्किल हुन थालेको छ । गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिरेर एसाइलम गर्न खोज्नेलाई गैरकानुनी सिमापारको अपराधको अभियोग

टीपीएसमा रहेका नेपालीले यसरी पाउनसक्छन् ग्रिनकार्ड, थपियो ६ महिना (भिडियो समेत)

अमेरिकामा टीपीएसमा रहेका नेपालीहरुले लेवर सर्टिफिकेशनमार्फत ग्रिनकार्ड पाउनसक्ने कानुन व्यवसायी खगेन्द्र जीसीले जानकारी दिनुभएको छ । नेपालको टीपीएस सन् २०१९ को जुन २४ मा सकिने भएपनि लेवर सर्टिफिकेशन गर्नेहरुले थप

ट्रम्प कार्यकालमा ‘दाजुभाई दिदीबहिनी’ ग्रिनकार्ड पाउने नेपाली अहिलेसम्मकै बढी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भएदेखि नै अमेरिकी नागरिकताप्राप्त व्यक्तिले उनीहरुका दाजुभाई दिदीबहिनी र उनीहरुका पनि परिवारले ग्रिनकार्ड पाउनेगरी स्पोन्सर गर्न पाउने नियमको विरोध गर्दै आएका छन् । तर अमेरिकी

सप्ताहन्त ‘राउण्डअप’ : साताका ‘टप सेभेन’ इमिग्रेशन समाचार

यो साताका टप सेभेन अमेरिकी अध्यागमनबारेका समाचारहरु हेर्न नछुटाउनुहोला । अमेरिकी अदालतमा ३८४२ नेपालीका एसाइलमका मुद्दाहरु पेन्डिङ   आइसको आक्रमक निशानामा न्युयोर्क, ६५० आप्रवासी पक्राउ, कैयन नेपाली अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट

अमेरिकी अदालतमा ३८४२ नेपालीका एसाइलमका मुद्दाहरु पेन्डिङ

अमेरिकी अध्यागमन अदालतमा नेपालीका शरण सम्बन्धि मुद्दाको ब्याकलग अहिलेसम्मकै उच्च भएको छ । अहिले अमेरिकी अध्यागमन अदालतमा नेपालीका ३८४२ वटा एसाइलमका मुद्दाहरु पेन्डिङ अवस्थामा रहेको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको

आइसको आक्रमक निशानामा न्युयोर्क, ६५० आप्रवासी पक्राउ, कैयन नेपाली

ट्रम्प कार्यकाल सुरु भएयता न्युयोर्कका रहेका कागजपत्रविहिन आप्रवासीहरुबिरुद्ध आइसले कडा रवैया अपनाएको एक रिपोर्टले देखाएको छ । सन् २०१७ को जनवरीमा ट्रम्पले कार्यकाल सुरु गरेयता कोर्ट हाउसबाट गिरफ्तारी, पक्राउमा अनावश्यक

अमेरिकाबाट ४६३ बाबुआमा बालबालिकाविनै डिपोर्ट

सिमाक्षेत्रबाट अमेरिका छिरेका ४६३ जना कागजपत्रविहिन बाबुआमाहरु बलबालिकाहरु विना नै अमेरिकाबाट देशनिकाला गरिएको खुलासा भएको छ । सोमबार गरिएको कोर्ट फाइलिङका अनुशार सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका छिरेका ४६३ जना बाबुआमाहरुले

अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट छुटाइएका १२ सय बालबालिकाको पुनर्मिलन

अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट अलग्याइएर हिराशतमा राखिएका १२ सय बालबालिकाहरुलाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराइएको छ । ५ बर्ष र त्यो भन्दा माथिको उमेरका बालबालिकाहरुलाई ट्रम्पको कार्यकारी आदेश र अदालतको आदेश अनुशार

११ हजार ६ सय १० जना नेपालीलाई अमेरिकाको ग्रिनकार्ड !

गत आर्थिक बर्षमा झण्डै ४० हजार नेपालीहरु कानुनी रुपमा नै भिजिटर लगायतका गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गरेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक

ओरेगनको जेलमा १३ नेपालीलाई धार्मिक आस्था विपरित गाईको मासु

अमेरिकाको शरण खोज्ने ओरेगनको संघीय जेलमा राखिएका नेपाली हिन्दु कागजपत्रविहिनलाई गाईको मासु दिइएको भन्दै विरोध गरिएको छ । उक्त हिराशतमा राखिएका १३ जना नेपालीहरु रहेका छन् । नेपालीहरुमध्ये अधिकांश हिन्दुहरु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com