सप्ताहन्त ‘राउण्डअप’ : साताका ‘टप सेभेन’ इमिग्रेशन समाचार


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

यो साताका टप सेभेन अमेरिकी अध्यागमनबारेका समाचारहरु हेर्न नछुटाउनुहोला ।

अमेरिकी अदालतमा ३८४२ नेपालीका एसाइलमका मुद्दाहरु पेन्डिङ

 

आइसको आक्रमक निशानामा न्युयोर्क, ६५० आप्रवासी पक्राउ, कैयन नेपाली

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सिमाक्षेत्रमा बाबुआमाबाट छुटाइएका १२ सय बालबालिकाको पुनर्मिलन

 

अमेरिकाबाट ४६३ बाबुआमा बालबालिकाविनै डिपोर्ट

ओरेगनको जेलमा १३ नेपालीलाई धार्मिक आस्था विपरित गाईको मासु

न्युयोर्कका गभर्नरबाट देशनिकाला सामना गरिरहेका ७ आप्रवासीलाई क्षमादान

आज टीपीएस पुनदर्ता आवेदन नगर्ने नेपाली कागजपत्रविहिनले देशनिकालाको सामना गर्नुपर्ने (भिडियो)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com