
टेक्सासको ह्युस्टन र आसपासमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा ४५ जना कागजपत्रविहिनहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमध्ये अधिकांश मध्ये र दक्षिण अमेरिकी देशहरुबाट आएकाहरु रहेको जनाइएको छ ।

अमेरिकामा विद्यार्थी भिसामा आउन लागेका नेपाली विद्यार्थी रमेश (पीडितको अनुरोधमा नाम परिवर्तन) लाई अबुधाबीको विमानस्थलबाटै फिर्ता पठाइएपछि उनलाई कुन आधारमा नेपाल फिर्ता पठाइएको हो भन्नेबारे चर्चा सुरु भएको छ ।

अगस्त १० २०१८ ले मेरो जिन्दगी नै परिवर्तन गरिदियो । मेरो लागी अब अमेरिकामा १० बर्षको लागि प्रतिबन्ध लागेको छ । धेरै सपना बोकेर अमेरिका आएको थिएँ । पढ्छु,

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा विभिन्न भिसामा आएर ओभरस्टे हुनेहरुमाथि निशाना सुरु गरेको छ । जसमध्ये आर्थिक बर्ष २०१७ मा ओभरस्टे हुने १२४९ जना नेपालीहरु समेत रहेका छन्

प्रवासी नेपाली मञ्च अमेरिकाले प्रस्तावित नागरिकता ऐन संसोधन विधेयकमा गैरआवासीय नेपाली नागरिकताबारेका केही प्रावधानहरु संसोधन गर्न सुझाव दिएको छ । मञ्चका अध्यक्ष प्रभु थापाले वक्तब्य जारी गर्दै विभिन्न ५ बुँदे

भिसा स्क्रीन आवश्यक हुने कामदारहरुले अमेरिकामा भिसा स्क्रीन अध्यावधिक नराखे देशनिकालासम्म हुने भएको छ । खासगरी डाक्टरहरुबाहेक अमेरिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने विदेशी कामदारहरुका लागि भिसा स्क्रीन अनिवार्य हुन्छ ।

अमेरिकामा अहिले आईआरएस र युएससीआईएसबाट फोन गरेको भन्दै ठगहरुले सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने क्रम जारी नै छ । आफू आईआरएसबाट बोलेको भन्दै ठगहरुले सर्वसाधारणहरुसँग रकम माग्ने गरेका छन् । उनीहरुले

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले समेत देशनिकालाको डरविना काम गर्ने पाउने सुविधा सहित अमेरिकी सरकारले दिएको टीपीएसको म्याद अबको झण्डै १० महिनामा सकिदैछ । यो अवस्थामा टीपीएसबाट पुरानै

ट्रम्प प्रशासनले अमेरिकी सिमा गस्ती प्रमुखमा पहिलोपटक महिलालाई छनौट गरेको छ । अब अमेरिकी सिमा गस्तीको नेतृत्व कार्ला प्रोभोस्टले गर्ने भएकी छिन् । यसअघि उनी अमेरिकी सिमा गस्तीकी कार्यकारी प्रमुख

अमेरिकाबाट देशनिकाला गर्नका लागि जहाज चढाइएका २ जनालाई एकजना संघीय न्यायाधिसको आदेशमा फिर्ता ल्याइएको छ । शरण खोज्दै अमेरिका आएकी एक महिला र उनकी जवान छोरीलाई ट्रम्प प्रशासनले एल साल्भाडोर
KHASOKHAS