
ग्रिनकार्ड, नागरिकता लगायत अध्यागमनबारेका कामहरु गर्ने अमेरिकी सरकारको युएससीआईएसले ७ वटा अन्तर्राष्ट्रिय कार्यालयबाटमात्र ग्रिनकार्ड लगायतका अध्यागमन सम्बन्धि विभिन्न कामहरु गर्ने भएको छ । ती बाहेक अन्य १३ वटा अन्तर्राष्ट्रिय अफिस

टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसबारे अगस्त १४ बुधबार अमेरिकाको नाइन्थ सर्किट कोर्टले गर्ने सुनुवाईबारे सबैको चासो बढेको छ । उक्त सर्किट कोर्टले गर्ने फैसलाका आधारमा नै नेपालको टीपीएसबारे पनि टुंगो लाग्ने

ग्रिनकार्ड, नागरिकता लगायत अध्यागमनबारेका कामहरु गर्ने अमेरिकी सरकारको युएससीआईएसले ७ वटा अन्तर्राष्ट्रिय कार्यालयबाटमात्र ग्रिनकार्ड लगायतका अध्यागमन सम्बन्धि विभिन्न कामहरु गर्ने भएको छ । ती बाहेक अन्य १३ वटा अन्तर्राष्ट्रिय अफिस

मिसिसिपीमा अमेरिकी अध्यागमनको छापामा पक्राउ परेका ६८० जना कागजपत्रविहिन आप्रवासीहरुमध्ये ३ सय जनालाई रिहा गरिएको आइसले जनाएको छ । उनीहरुलाई देशनिकालाको प्रकृयामा राखेर अस्थायी रुपमा रिहा गरिएको जनाइएको छ ।

अमेरिकाको लुजियानामा रहेको अध्यागमन हिराशतमा भोक हडतालमा रहेका कागजपत्रविहिनहरुमाथि अध्यागमन अधिकारीहरुले टियर ग्याँस र रबरका गोली हानेका छन् । भोक हडतालमा रहेका एकसयजनाभन्दा धेरै आप्रवासीहरुमाथि अश्रुग्यास प्रहार गरिएको हो ।

कागजपत्रविहिनहरुलाई काममा लगाएको आशंकामा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ५२ सय रोजगारदातालाई पत्र काटेको छ । दुई चरणको राष्ट्रब्यापी अपरेशनका क्रममा आइसले ती रोजगारदाताहरुलाई आई नाइन अडिट सुचनाहरु पठाएको

क्यालिफोर्नियाको फेडलर जुरीले भिसा फ्रडका २१ वटा अभियोग र आइडेन्टिटी थेफ्टका दुईवटा अभियोगमा ५१ बर्षका अभिजित प्रसादलाई दोषी ठहर गरेको छ । उनले आगामी अक्टोबर १६ देखि आफ्नो अपराधको सजाय

अमेरिकाको मिसिसिपीमा रहेका ७ वटा खाद्य प्रशोधन केन्द्रमा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा ६८० जना कागजपत्रविहिनहरु पक्राउ परेको घटनालाई अमेरिकाको इतिहासमा एकैपटक एउटै राज्यमा गरिएको सबैभन्दा ठूलो अध्यागमन

अमेरिकाको मिसिसिपीमा रहेका ७ वटा खाद्य प्रशोधन केन्द्रमा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा ६८० जना कागजपत्रविहिनहरु पक्राउ परेका छन् । यो अध्यागमनको छापालाई अमेरिकाको इतिहासमा एकैपटक एउटै राज्यमा

अमेरिका आएको दुईबर्ष नपुगेका कागजपत्रविहिनहरुलाई अमेरिकाको जुनसुकै स्थानबाट पक्राउ गरेर अध्यागमन अदालतमा पेश नगरीकनै तीब्र गतिको देशनिकालामा राख्ने ट्रम्प प्रशासनको नयाँ नीतिबिरुद्ध अदालतमा मुद्दा दायर भएको छ । जुलाईको तेश्रो
KHASOKHAS