अमेरिकी इतिहासको सबैभन्दा ठूलो अध्यागमन छापा ७ तस्वीरमा


प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार

अमेरिकाको मिसिसिपीमा रहेका ७ वटा खाद्य प्रशोधन केन्द्रमा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा ६८० जना कागजपत्रविहिनहरु पक्राउ परेको घटनालाई अमेरिकाको इतिहासमा एकैपटक एउटै राज्यमा गरिएको सबैभन्दा ठूलो अध्यागमन कारवाही भनिएको छ । उक्त छापाका ७ तस्वीरहरु । तस्वीर श्रोत : आइस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com