इमिग्रेशन

विहिबारदेखि ५ लाखको ग्रिनकार्ड ९ लाख, १० लाखको ग्रिनकार्ड १८ लाख डलर

लगानीका आधारमा ग्रिनकार्ड प्रदान गर्ने इबी फाइभ कार्यक्रममा अमेरिकी सरकारले कडाई गरेको छ । स्ट्याण्डर्ड न्यूनतम लगानी १० लाख डलर रहदै आएकोमा उक्त रकम बढाएर १८ लाख डलर बनाइएको छ

मेक्सिको आइपुगे बोलिभियाका पूर्व राष्ट्रपति, मेक्सिकोबाट एसाइलम स्वीकृत

बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेस आज दिउसो मेक्सिको आइपुगेका छन्, उनलाई मेक्सिको सरकारले एसाइलम स्वीकृत गरेको छ । मेक्सिकोको विदेश मन्त्रालयले इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएपछि

अमेरिका : सर्वोच्चले ६० नेपालीसहित झण्डै ७ लाखको देशनिकाला सदर गर्ने सम्भावना

अमेरिकी सर्वोच्च अदालतले बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई उचित ठहराउने सम्भावना देखिएको छ । वासिंटन डिसीमा मंगलबारको सुनुवाईपछि न्यायाधिसहरु वैचारिक रुपमा

६ नेपालीलाई अमेरिका लैजाने भन्दै पुर्याइयो अफ्रिका, मानवतस्कर पक्राउ

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका छ युवालाई अमेरिका लैजान्छु

अमेरिका : ६० नेपालीसहित ७ लाख कागजपत्रविहिनको भविश्यबारे मंगलबार सर्वोच्चमा बहस

बाल्यकालमा अमेरिका आएका झण्डै ६ लाख ७० हजार कागजपत्रविहिनको भाग्य र भविश्यको सन्दर्भमा भोलि मंगलबारको दिनलाई निकै महत्वपूर्ण मानिएको छ । किनभने भोलि मंगलबार अमेरिकाको सर्वोच्च अदालतले बाल्यकालमा अमेरिका आएकाहरुलाई

मेक्सिकोसँगको सिमाक्षेत्रमा १ महिनामा ३६ हजार कागजपत्रविहिन पक्राउ, अहिलेसम्मकै कम

अक्टोबर महिनामा मेक्सिकोसँगको अमेरिकी सिमाक्षेत्रमा कागजपत्रविहिन पक्राउ दर अझै घटेको छ । अक्टोबरमा सिमाक्षेत्रमा जम्मा ३६ हजार ३ सय कागजपत्रविहिन पक्राउ परेका छन् । अक्टोबर अमेरिकी आर्थिक बर्ष २०२० को

गाँजा सेवनका कारण चर्चित गायक निल योंगको अमेरिकी नागरिकता ढिलाई

गाँजा सेवनका कारण चर्चित गायक निल योंगको अमेरिकी नागरिकतामा ढिलाई भएको खुलासा भएको छ । आफूले सन् २०२० को राष्ट्रपतिको चुनावमा मतदान गर्ने अपेक्षा गरेपनि गाँजाका कारण अमेरिकी नागरिकतामा ढिलाई

दाजुभाई दिदीबहिनीका लागि ग्रिनकार्ड पाउन १२ बर्ष १० महिना

अमेरिकी नागरिकता प्राप्त व्यक्तिले आफ्ना दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड आवेदन दिनसक्छन् । तर यो श्रेणीको ग्रिनकार्ड प्राप्त गर्नका लागि नोभेम्बरमा १२ बर्ष १० महिनाको अवधि लागेको भिसा बुलेटिनले देखाएको छ

निम्न पेशामा अष्ट्रेलियामा कामदारको अभाव, सुची सार्वजनिक

अष्ट्रेलियाको श्रम बजारमा सबैभन्दा धेरै माग भएका पेशाको सुची सार्वजनिक गरिएको छ । रोजगार तथा साना उद्योग विभागले श्रम बजारको अध्ययन गरेर सार्वजनिक गरेको उक्त सुचीमा कैयन चर्चित पेशाहरु परेका

२ सय कागजपत्रविहिन डिपोर्ट

लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ । विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए । आधिकारिक कागजात नभएका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com