इमिग्रेशन

नेपालका फेशन मोडलका लागि अमेरिका आउन तीन प्रकारका भिसा उपलब्ध

के तपाई मोडलिङ क्षेत्रमा हुनुहुन्छ ? के तपाईको अमेरिकामा हुने फेशन शोहरुमा सहभागी हुने सपना रहेको छ ? फेसन उद्योगका मोडलहरुका लागि अमेरिका आउनका लागि तीन प्रकारका भिसाहरु उपलब्ध रहेका

अमेरिकामा विद्यार्थी भिसा र ओपीटीमा हुनेलाई यात्रा टिप्स

अमेरिकामा यदि तपाई विद्यार्थी भिसामा हुनुहुन्छ र ओपीटीमा काम गरिरहनुभएको छ वा ओपीटीका लागि आवेदन दिनुभएको छ भने तपाईले अन्तर्राष्ट्रिय रुपमा यात्रा गर्दाका जोखिम र मापदण्डहरु बुझ्न आवश्यक छ ।

यसरी आफै दिनुहोस् दाजुभाई र दिदीबहिनीको ग्रिनकार्डका लागि अनलाइनबाटै आवेदन

यदि तपाईको उमेर २१ बर्ष पूरा भइसकेको छ र तपाईसँग अमेरिकी नागरिकता छ भने तपाईले आफ्ना दाजुभाई दिदीबहिनीहरुको अमेरिकी ग्रिनकार्डका लागि फाइल गर्न सक्नुहुन्छ । १ – सुरुमा आई १३०

दाजुभाई दिदीबहिनीका लागि ग्रिनकार्ड फाइल गरेपछि १३ बर्ष अमेरिका जानै नपाइने ?

सामान्यतया कुनै व्यक्तिका लागि परिवारमा आधारित ग्रिनकार्ड आवेदन दिइएको छ भने उक्त व्यक्ति भिजिटर वा अन्य गैर आप्रवासी भिसामा अमेरिका जान खोज्दा भिसा अस्वीकार गरिदै आएको छ । ग्रिनकार्ड आवेदन

डिसेम्बर १४ पछि न्युयोर्कमा कागजपत्रविहिनलाई पनि ड्राइभर लाइसेन्स

न्युयोर्क राज्यमा कागजपत्रविहिनहरुलाई पनि ड्राइभर लाइसेन्स दिने राज्यका नीतिमा रोक लगाउन अदालतमा दायर गरिएको मुद्दा न्यायाधिसले आज खारेज गरिदिएकी छिन् । मुद्दाको खारेजीपछि कागजपत्रविहिनलाई लाइसेन्स दिनमा रोक लगाउने प्रयास असफल

अमेरिकी इतिहासमै पहिलोपटक एसाइलम आवेदनका लागि शुल्क लिने तयारी

अमेरिकी सरकारले फर्म आई ५८९ एसाइलम आवेदनका लागि ५० डलर शुल्क लिने तयारी गरेको छ । यसबारेको प्रस्तावित नियम नोभेम्बर १४ मा फेडरल रजिस्टरमा औपचारिक रुपमा प्रकाशित हुनेछ । अहिलेसम्म

१० डलर तिरेर यसरी डिभी जस्तै अमेरिकी कामदार भिसाको आवेदन, आज औपचारिक सुचना

अमेरिकाको कामदार भिसा एच वान बीका लागि आगामी वर्षदेखि डिभी लोटरी जस्तै अनलाइनबाट आवेदन दर्ता गराउनुपर्ने भएको छ भने त्यसका लागि १० डलर शुल्क लाग्नेछ । युएससीआईएसले शुल्कबारे आज अन्तिम

दुई नेपाली महिलालाई खाडी पठाउन लैजाँदै गर्दा एक नेपाली महिला भारतीय प्रहरीको फन्दामा

बाँके सीमापारीको भारतीय बजार रुपैडियाबाट एक नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । दुई जना नेपाली महिलालाई रोजगारीका लागि खाडीमुलुक पठाउन लैजाँदै गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले

जर्जिया पठाइदिने भनी आठ लाख ठगी गर्ने राई पक्राउ

नेपाल प्रहरीले जर्जिया पठाइदिने भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारको सिलसिलामा जर्जिया पठाइदिन्छु भनी रु आठ लाख ५० हजार ठगी गर्ने दोलखाका

३९ कागजपत्रविहिन पक्राउ, सबै बंगालादेशका

पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरुको कुनै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com