इमिग्रेशन

स्वास्थ्यविमा नहुनेलाई भिसा नदिने नियम कार्यान्वयन नगर्न अदालतको आदेश

ट्रम्प प्रशासनले आज राती १२ बजेदेखि लागु गर्न लागेको भिसामा स्वास्थ्यविमा सम्बन्धि नियम कार्यान्वयन नगर्न अदालतले सरकारका नाममा अस्थायी आदेश जारी गरेको छ । शनिबार बेलुका पोर्टल्याण्डका न्यायाधिसले सरकारका नाममा

स्वास्थ्यविमा नहुनेको अमेरिकी भिसा अस्वीकृत गर्ने नियम आज राती १२ बजेदेखि

अमेरिकी स्वास्थ्य प्रणालीमा भार हुनसक्ने सम्भावना भएकाहरुको आप्रवासी भिसा अस्वीकृत गर्ने नियम अमेरिकी समय अनुशार आज राती १२ बजेपछि लागु हुँदैछ । यो नियम अनुशार अमेरिकाको सशुल्क स्वास्थ्य विमा भएको

नक्कली कलाकार बनाएर पी थ्री भिसामा ल्याउनेबाट न्युयोर्कको अदालतमा गल्ती स्वीकार

अमेरिकी सरकारको युएससीआईएसलाई ढाँटेर नक्कली कलाकार बनाएर पी थ्री भिसामा अमेरिकामा मान्छे ल्याउने एकजना युवाले न्युयोर्कको अदालतसमक्ष आफ्नो अपराध स्वीकार गरेका छन् । उनले नाफा कमाउने उद्देश्यले नक्कली कलाकार बनाएर

टीपीएस वर्क परमिटको म्याद जनवरी ४, २०२१, नयाँ वर्क परमिट पाउन आवेदन दिनुपर्छ ?

तपाईले स्वत थपिएको अवधिबाट सुविधा लिनका लागि वर्क परमिटका लागि आवेदन दिनु नपर्ने युएससीआईएसले जनाएको छ । तपाईले फेडरल रजिस्टरमा प्रकाशित सुचनाका आधारमा नै मार्च २४, २०२० सम्म म्याद भएकै

टीपीएस अपडेट : रि रजिस्ट्रेशन गर्न छुटेका नेपाली टीपीएसवाहकले अझै पनि आवेदन दिनसक्ने

अमेरिकी सरकारले नेपालसहित ६ वटा मुलुकको टीपीएसको कागजातको म्याद थपेसँगै बीचका रि रजिस्ट्रेशन अवधिमा रि रजिस्ट्रेशन गर्न छुटाएका टीपीएसवाहकले अझै पनि रि रजिस्ट्रेशन गरेर टीपीएस कायम गर्नसक्ने जनाएको छ ।

२०२१ जनवरी ४ सम्म थपियो नेपालसहित ६ मुलुकका टीपीएस वाहकको वर्कपरमिट म्याद

अमेरिकी सरकारले नेपालसहित ६ वटा मुलुकको टीपीएसको कागजातको म्याद थपेको छ । आगामी मार्च २४, २०२० सम्म रहेको नेपालको टीपीएसको कागजातको म्याद अब थपिएर सन् २०२१ को जनवरी ४ सम्म

संसदमा दुईदलीय बिल, पारित भए कृषिको क्षेत्रमा १८० दिन काम गरेकालाई कानुनी हैसियत

बुधबार अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा रिपब्लिकन र डेमोक्रेटिक सांसदहरुका तर्फबाट विधेयक पेश गरिएको छ । जुन पारित भएमा झण्डै ३ लाख २५ हजार कागजपत्रविहिनले कानुनी हैसियत प्राप्त गर्नुका साथै

थप देशमाथि भिसा प्रतिबन्ध लगाउने तयारीमा ट्रम्प प्रशासन

ट्रम्प प्रशासनका अधिकारीहरु थप देशहरुमाथि अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेको जनाइएको छ । अत्यन्तै आलोचित यात्रा प्रतिबन्धको सुचीमा अरु देशहरुलाई थप्ने विषयमा छलफल भइरहेको दुईवटा श्रोतबाट सुचना प्राप्त

भिसा र ग्रिनकार्डमा शीघ्र प्रकृयाको शुल्क बढाउन फेडरल रजिस्टरमा सुचना, नयाँ शुल्क डिसेम्बर २ पछि

अमेरिकी सरकारको युएससीआईएसले शीघ्र प्रकृयाका लागि आवेदन शुल्क बढाउन फेडरल रजिस्टरमा सुचना प्रकाशित गरेको छ । आज प्रकाशित सुचना अनुशार बृद्धि भएको शुल्क आगामी डिसेम्बर २ देखिमात्र लागु हुनेछ ।

स्वास्थ्यविमा रकम तिर्न नसक्नेलाई अमेरिकी भिसा नदिने नियमबिरुद्ध अदालतमा मुद्दा

स्वास्थ्य विमा तिर्न नसक्ने वा अमेरिकामा स्वास्थ्य खर्च बेहोर्न नसक्नेहरुको भिसा अस्वीकृत गर्नसक्ने ट्रम्प प्रशासनको नियमबिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । आप्रवासीहरुको अधिकारका लागि सकृय र कानुनी संस्थाहरुको एउटा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com