इमिग्रेशन

आप्रवासीलाई निशानामा पार्न ठगले गरेका फोनमा होमल्याण्ड सेक्युरिटीकै नम्बर

अमेरिकामा आप्रवासीलाई निशानामा पार्न ठगहरुले गर्दै आएका फोनमा फोन कल प्राप्त गर्ने व्यक्तिको मोबाइलमा होमल्याण्ड सेक्युरिटीकै नम्बर देखिनेगरी ठगहरुले कम्प्युटर प्रणालीमा मिलाएको अमेरिकी सरकारले जनाएको छ । कलर आइडीमा होमल्याण्ड

एसाइलम वर्क परमिटको ३० दिने समयसिमा हटाइदै, वर्क परमिट लिन महिनौं लाग्नसक्ने

अमेरिकी सरकारले झण्डै २० बर्षपछि पेन्डिङ अवस्थामा रहेका एसाइलमका आधारमा प्रदान गरिने वर्क परमिटको नियममा परिवर्तनको तयारी गरेको छ ।  फेडरल रजिस्टरमा युएससीआईएसका तर्फबाट प्रकाशित प्रस्तावित नियम अनुशार एसाइलम आवेदकलाई

अमेरिकाको कामदार भिसा आवेदन डिभी लोटरी जस्तै अनलाइन दर्ता, तोकियो १० डलर शुल्क

अमेरिकाको कामदार भिसा एच वान बीका लागि आगामी वर्षदेखि डिभी लोटरी जस्तै अनलाइनबाट आवेदन दर्ता गराउनुपर्ने भएको छ भने त्यसका लागि १० डलर शुल्क लाग्नेछ । युएससीआईएसले शुल्कबारे आज अन्तिम

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा

न्युयोर्कको लङ आइल्याण्डमा आइसको अपरेशन, २३ जना कागजपत्रविहिन नियन्त्रणमा

न्युयोर्कको लङ आइल्याण्डमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको अपरेशनमा २३ जना कागजपत्रविहिन पक्राउ परेका छन् । ६ दिन लामो अपरेशनका क्रममा उनीहरु पक्राउ परेको आइसले जनाएको छ । सेक्स अफेण्डर

थपियो अमेरिकामा यात्राकालागि भिजिटर भिसा लिन नपर्ने देशको संख्या

अमेरिकाले आफ्नो देश भ्रमणका लागि कन्सुलेट वा दूतावासबाट भिजिटर भिसा लिन नपर्ने देशमा पोल्याण्डलाई थपेको छ । नोभेम्बर ११ देखि लागु हुनेगरी पोल्याण्डका नागरिकले अमेरिकामा भ्रमणका लागि आउँदा अनलाइनमार्फत भिसा

१४ बर्षमा नेपालबाट एक करोड डिभी आवेदन !

सन् २००७ देखि यता अहिलेसम्मको गणना गर्दा झण्डै एक करोड डिभी लोटरीका आवेदनहरु नेपालबाटै परेका छन् । विगत ५ बर्षमा मात्र नेपालबाट ५० लाख डिभी लोटरीका आवेदन परेको अमेरिकी सरकारको

नेपालसहित ६ देशका टीपीएसवाहकको कागजातका म्याद थप्ने सुचना फेडरल रजिस्टरमा प्रकाशित

अमेरिकी सरकारले नेपालसहित ६ वटा मुलुकको टीपीएसको कागजातको म्याद थपेको छ । आगामी मार्च २४, २०२० सम्म रहेको नेपालको टीपीएसको कागजातको म्याद अब थपिएर सन् २०२१ को जनवरी ४ सम्म

डिभी भर्ने आज अन्तिम दिन, नतिजा मे ५ मा

आर्थिक बर्ष २०२१ का लागि डिभी लोटरी भर्ने आज अन्तिम दिन हो । नेपाली समय अनुशार आज राती पौने ११ बजेसम्ममात्र डिभी लोटरी भर्न सकिनेछ । यसपटक डिभी लोटरीमा सहभागी

२०२० मा ४० बर्षको इतिहासमै सबैभन्दा कमलाई शरण दिने घोषणामा ट्रम्पको हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक बर्ष सन् २०२० का लागि अमेरिकामा भित्राउने शरणार्थीको संख्या सम्बन्धि निर्धारणपत्रमा हस्ताक्षर गरेका छन् ।आर्थिक  बर्ष सन् २०२० मा अमेरिकामा अधिकतम १८ हजार व्यक्तिलाईमात्र शरण

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com