
नेपालमा विवाह गर्न इच्छुक अमेरिकी नागरिक वा ग्रिनकार्ड हुनेले नेपाल सरकारको विवाहसम्बन्धी नियम पालना गर्नुपर्ने हुन्छ, अनि मात्र विवाह वैधानिक ठहरिनेछ । नेपालमा विवाहसम्बन्धी कानुन र प्रक्रिया केही जटिल हुनसक्छ

यदि तपाईको आवेदनबारे युएससीआईएसमा लामो समयदेखि पेन्डिङ अवस्थामा छ भने वा युएससीआईएसबाट शीघ्र निर्णय गराउनु पर्ने भएको खण्डमा तपाईले त्यस्तो अनुरोध गर्न सक्नुहुन्छ । तपाईको अनुरोधपछि युएससीआईएसले हरेक आवेदनलाई होसियारीपूर्वक

लगानीका आधारमा ग्रिनकार्ड प्रदान गर्ने इबी फाइभ कार्यक्रममा अमेरिकी सरकारले कडाई गरेको छ । स्ट्याण्डर्ड न्यूनतम लगानी १० लाख डलर रहदै आएकोमा उक्त रकम बढाएर १८ लाख डलर बनाइएको छ

आगामी जनवरी १ देखि लागु हुनेगरी युरोपियन युनियनको ब्लु कार्ड आवेदकको बार्षिक तलब ५५ हजार २ सय युरोभन्दा माथि हुनुपर्ने भएको छ । जर्मनीमा कम उपलब्ध पेशाहरुको सन्दर्भमा भने ४३

अष्ट्रेलियन सरकारले मुख्य सहरहरुभन्दा बाहिर आप्रवासीहरुको संख्या बृद्धि गर्न दक्ष कामदारका लागि भिसाको संख्या बढाउने भएको छ । मुख्य सहरहरुमा बढिरहेको दवाव कम गर्न मुख्य सहरबाहिरका क्षेत्रमा आप्रवासीको संख्या बढाउने

आर्थिक बर्ष २०२१ का लागि खुलेको डिभी लोटरी समयमै भर्न अमेरिकी सरकारले सुझाव दिएको छ । आवेदकहरूलाई आफ्नो आवेदन भर्न दर्ता अवधिको अन्तिम हप्तासम्म नकुर्न विशेष अनुरोध गरिएको हो ।

मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्ने कागजपत्रविहिनहरुको एसाइलमको फैसला १० दिनभित्रै गर्ने गरी ट्रम्प प्रशासनले वृहत योजना लागु गर्ने भएको छ । ट्रम्प प्रशासनले तीब्र गतिको एसाइलम आवेदनको फैसलाको परिक्षण सुरु

बेलायतमा बुधबार ट्रकभित्र भेटिएका ३९ आप्रवासीका शवमध्ये एकजनाले ज्यान गुमाउनुअगाडि घर परिवारलाई टेक्स्ट मेसेज गरेको आशंका गरिएको छ । ज्यान गुमाउने ३९ जनामा एकजना भियतनामकी महिला भएको आशंका गरिएको हो

कम आम्दानी हुने व्यक्तिले अमेरिकी नागरिकता आवेदन लगायत १५ प्रकारका आवेदनमा शुल्क मिनाहाका लागि युएससीआईएससँग अनुरोध गर्नसक्ने प्रावधानमा कडाई गरिने भएको छ । बायोमेट्रिक लगायत ग्रिनकार्ड पुनस्थापना, वर्क परमिट, टीपीएस,
नेपालीको भिजिटर भिसा आवदेनबाटमात्र अमेरिकी दूतावासलाई एकबर्षमा ६० करोड नेपाली रुपैया आम्दानी भएको देखिएको छ । आर्थिकबर्ष २०१९ मा झण्डै ३५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएकोमा आवेदन
KHASOKHAS