इमिग्रेशन

बिहिबारदेखि युएससीआईएसबाट नयाँ सुरक्षा विशेषता सहितका ट्राभल डकुमेन्ट जारी

बिहिबारदेखि युएससीआईएसले नयाँ सुरक्षा विशेषता सहितका ट्राभल डकुमेन्ट जारी गर्न सुरु गरेको छ । जालसाजी रोक्नका लागि अमेरिकी पासपोर्ट जस्तै देखिने ट्राभल डकुमेन्टहरुमा नयाँ सुरक्षा विशेषताहरु थपिएको छ । अमेरिकाका

अमेरिकामा एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा गर्न हुने र नहुने ४० टिप्स

चर्चित कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा उपस्थीत भएको बेलामा गर्न हुने र नहुने कुराहरुबारे टिप्स दिएका छन् । उनले फोन बन्द गर्नै पर्ने कुरालाई

स्पोन्सर गर्ने आई ८६४ भर्दा कतिबर्षसम्म स्पोन्सर गरिएको व्यक्तिप्रति जिम्मेबार हुनुपर्छ ?

अमेरिकाको अध्यागमन कानुन अनुशार कुनै पनि अमेरिका आउने व्यक्तिलाई स्पोन्सर गर्दा सहयोगको प्रतिज्ञापत्र आई ८६४ भरेको खण्डमा स्पोन्सर गरिएको व्यक्तिको सबै आर्थिक जिम्मेबारी स्पोन्सर गर्ने व्यक्तिले लिनुपर्छ । खासगरी कुनै

नेब्रास्कामा १४ कागजपत्रविहिन आइसको नियन्त्रणमा

युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नेब्रास्काको मेडिसनबाट १४ जना कागजपत्रविहिनलाई नियन्त्रणमा लिएको छ । बुधबार आइसको छापामा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ । आइसका विशेष एजेण्टले मेडिसनको डी एण्ड

जुरी ड्युटीको पत्रको अनिवार्य दिनुहोस् जवाफ, जुरीमा नगए पक्राउ पर्न सकिने

कहिलेकाँही अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीका लागि पत्र प्राप्त गर्छन् । खासगरी स्टेट आईडी वा मतदाता दर्ता सुचीबाट सम्भावित व्यक्तिलाई छानेर जुरी ड्युटीका लागि पत्र पठाइने भएकाले

तपाईका यी भिसाको अवधि सकिदैछन् ? अनलाइनबाटै दिनुहोस् आवेदन

यदि तपाई अमेरिकामा निश्चत प्रकारका एच, एम, एफ, बी भिसामा हुनुहुन्छ र तपाईको भिसाको अवधि सकिन लागेको छ भने तपाईले भिसा थप्नका लागि अनलाइनबाटै आवेदन दिनसक्नुहुनेछ । अनलाइनबाटै आवेदन दिंदा

जुरी ड्युटीमा को जानुपर्छ ? नगए के हुन्छ ?

कहिलेकाँही अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीका लागि पत्र प्राप्त गर्छन् । खासगरी स्टेट आईडी वा मतदाता दर्ता सुचीबाट सम्भावित व्यक्तिलाई छानेर जुरी ड्युटीका लागि पत्र पठाइने भएकाले

१५५०१ नेपाली विद्यार्थी अमेरिकामा, केन्द्र बन्यो टेक्सास, कुन राज्यमा कति ?

– किशोर पन्थी अमेरिकामा अद्यावधिक विद्यार्थी भिसामा रहेका नेपालीहरुको संख्या १५ हजार ५ सय १ रहेको छ । अमेरिकी सरकारको पछिल्लो तथ्यांक अनुशार उनीहरु अहिले पनि स्टुडेण्ड एण्ड एक्सचेन्ज भिजिटर

बेलायतमा भेटिएका ३९ शव गैरकानुनी रुपमा युरोप छिर्ने आप्रवासीका भएको आशंका

बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र भेटिएका ३९ शव गैरकानुनी रुपमा युरोप छिर्ने आप्रवासीका भएको आशंका गरिएको छ । प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख

कतार : रोजगारदाता फेर्न पाउने, श्रमिकको न्यूनतम पारिश्रमिक, देश छाड्न ‘एक्जिट’ अनुमति नचाहिने

–अशोक घिमिरे नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी कामदार लाभान्वित हुने भएका छन् । लामो समयदेखि आप्रवासी कामदारका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com