इमिग्रेशन

९२ जना नेपालीलाई क्यानडा पठाउने भन्दै रकम असुल्ने भारतीय दलाल पक्राउ

९२ जना नेपालीहरुलाई क्यानडाको कामदार भिसा दिलाइदिने भन्दै एकजना भारतीय ठगले रकम असुलेको खुलासा भएको छ । प्रहरी फन्दामा रहेको पञ्जाव सुन्दर नगर निवासी ३० बर्षिय नितिस घाईले ९२ जना

अमेरिका हिडेका ३२५ जना भारतीय मेक्सिकोबाटै डिपोर्ट, कैयन नेपाली डिपोर्टको प्रतिक्षामा

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका प्रवेशका लागि हिडेका ३२५ जना भारतीयहरुलाई मेक्सिकन सरकारले मेक्सिकोबाटै डिपोर्ट गरेको छ । उनीहरुलाई बोइङ ७४७ ४०० विमान चार्टड गरेर मेक्सिकोको तोलुकाबाट दिल्लीको इन्दिरा

२०१९ मा डिभी विजेता झण्डै २ हजार नेपाली भिसाका लागि अयोग्य

आर्थिक बर्ष २०१९ का लागि डिभी जितेकामध्ये झण्डै २ हजार नेपालीहरु भिसाका लागि अयोग्य भएका छन् । उनीहरु डिभी लोटरी पारेर पनि भिसाका लागि अयोग्य भएका हुन् । सेप्टेम्बरको अन्त्यमा

डिभी लोटरी भर्ने क्रम धमाधम, अन्तिम हप्तासम्म नकुर्न अमेरिकी सरकारको विशेष अनुरोध

आर्थिक बर्ष २०२१ का लागि खुलेको डिभी लोटरी समयमै भर्न अमेरिकी सरकारले सुझाव दिएको छ । आवेदकहरूलाई आफ्नो आवेदन भर्न दर्ता अवधिको अन्तिम हप्तासम्म नकुर्न विशेष अनुरोध गरिएको हो ।

‘विदेशमा बस्ने नेपालीलाई गाली गरेरमात्र हुन्न, अध्यागमनका कर्मचारीले पनि शैली सुधार्नुपर्छ’

त्रिभुवन विमानस्थलको अध्यागमन विभागले नेपाली मुलका विदेशी नागरिकबाट पटकपटक आफ्ना कर्मचारीलाई अभद्र व्यहार गरिएको भन्दै वक्तव्य जारी गरेकोमा एनआरएन नेता लोक तिवारीले विदेशमा बस्ने नेपालीलाई गाली गरेरमात्र नहुने बरु अध्यागमनका

यस्तो हुनुपर्छ डिभी लोटरी भर्दा तपाईको फोटो

तपाईँले नयाँ डिजिटल फोटो खिच्न सक्नुहुन्छ वा हालै (गत छ महिनामा) खिचिएकोफोटोलाई डिजिटल स्क्यानरमार्फत स्क्यान गर्न सक्नुहुन्छ । तर फोटोलेचाहिँ तल उल्लिखित सम्पूर्ण मापदण्डहरू पूरा गरेको हुनु पर्दछ । डिभीका

‘अमेरिकी भिसाका लागि स्वास्थ्यविमा अनिवार्यको नियम भिजिटर भिसामा लागु हुँदैन’ -केशव सेडाई

अमेरिकी भिसा आवेदन दिने आप्रवासीहरुले आफूहरु स्वास्थ्योपचारका लागि सक्षम भएको प्रमाणित गर्न सक्नुपर्ने अमेरिकी राष्ट्रपतिको नयाँ घोषणा गैर आप्रवासी भिसा वाहकका सन्दर्भमा भने लागु नहुने कानुन व्यवसायी केशवराज सेडाईले स्पष्ट

स्वास्थ्यविमा नहुने आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइने

अमेरिकी भिसा आवेदन दिने आप्रवासीहरुले आफूहरु स्वास्थ्योपचारका लागि सक्षम भएको प्रमाणित गर्न नसके अमेरिका प्रवेशमा रोक लगाउने सक्ने घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् । नोभेम्बर ३ देखि

अमेरिकामा बस्ने नेपालीले डिभी लोटरी भर्न पाउने, टीपीएसवाहक र विद्यार्थीले फाइदा लिनसक्ने

अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउने अमेरिकी सरकारले जारी गरेको निर्देशिकामा जनाइएको छ । अमेरिकामा बस्ने व्यक्तिले पनि डिभी लोटरीका लागि अरुसरह नै फारम भर्न सक्नेछन्

डिभी आवेदन फारममा परिवारका कुनकुन सदस्य उल्लेख गर्नुपर्ला ?

पति /पत्नी : यदि तपाईँ कानुनसम्मत विवाहित हुनुहुन्छ भने तपाईँको पति/पत्नी तपाईँसँग बसे वा नबसे पनि वा तपाईँसँगै अमेरिका आप्रवासन गर्ने उद्देश्य राखेको भए वा नभए तापनि तपाईँले आफ्नो पति/पत्नीको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com