इमिग्रेशन

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या विश्वमा १२ औं, गत बर्षको तुलनामा कमी

अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी सरकारको विदेशमन्त्रालयको सहयोगमा इन्स्टीच्युट अफ इन्टरनेशनल एजुकेशनले आज सार्वजनिक गरेको रिपोर्टमा अमेरिकामा शैक्षिक

यो लिंकमा गएर चेक गर्नुहोस् डिभी लोटरीको नतिजा मे ५ पछि

आर्थिक बर्ष २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा आगामी मे ५ मा सार्वजनिक हुने भएको छ । अक्टोबर २ देखि नोभेम्बर ५ सम्म २०२१ का लागि डिभी लोटरी खुलेको

अमेरिकामा एसाइलमका ५ प्रकारका निर्णय

अमेरिकी सरकारले एसाइलम गर्नेहरुलाई विभिन्न ५ प्रकारका निर्णयहरु दिने गरेको छ । अमेरिकी सरकारको युएससीआईएसमा अमेरिकामा शरणका लागि एसाइलम फाइल गरिसकेपछि आवेदकहरुले विभिन्न ५ प्रकारका निर्णयहरु पाउने गरेका छन् ।

१० दिनभित्र ठेगाना परिवर्तनको जानकारी नदिने ग्रिनकार्डवाहकलाई जरिवाना र जेल

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

अमेरिकामा एसाइलम अस्वीकृत हुनेलाई ग्वाटेमालाको दुर्गम जंगल पठाउने प्रस्ताव

मध्य अमेरिकी राष्ट्रहरु र ट्रम्प प्रशासनबीचको सहमतिको एउटा भाग अनुशार अमेरिकी सिमाक्षेत्रमा एसाइलम अस्वीकृत हुनेहरुलाई ग्वाटेमालाको जंगलमा रहेको एउटा विमानस्थलमा लगेर छाड्न सकिने प्रस्ताव ग्वाटेमालाले गरेको छ ।  ग्वाटेमालाका गृहमन्त्री

विना अन्तरवार्ता यसरी गर्न सकिन्छ अमेरिकाको भिजिटर भिसा रिन्यु

अमेरिकाको भिजिटर भिसा समाप्त भएको १ बर्ष पूरा भएको छैन वा भिसा सकिन लागेको छ भने तपाईले त्यो भिसा दूतावासमा विना अन्तरवार्ता नै रिन्यु गर्न सक्नुहुनेछ । तर त्यसका लागि

अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?

तपाईले अमेरिकी नागरिकताको सपथग्रहण गरिसकेपछि अमेरिकी नागरिक हुनुहुन्छ । त्यसैले सपथग्रहण अगाडिसम्म तपाईसँग ग्रिनकार्ड नै हुन्छ । नागरिकताका लागि तपाईको अन्तरवार्ता भइसकेको भएतापनि तपाईले नागरिकताको प्रमाणपत्र प्राप्त नगरुन्जेलसम्म तपाईको हैसियत

के मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्न सक्छु ?

मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्दैछु । बैंक एकाउन्ट पनि खोलेको छु । केही समस्या होला कि नहोला ? एउटा राज्यमा वर्क परमिट लिएर अर्को

डिभी भर्दा अविवाहित भरेर अमेरिका आएँ, अब श्रीमति र छोराछोरीलाई कसरी ल्याउने ?

मैले डिभी लोटरी भर्दा वैवाहिक स्थीति अविवाहित भरेर अमेरिका आएँ । अब मैले मेरा श्रीमति र छोराछोरीलाई कसरी अमेरिका ल्याउने ? तपाईले यदि विवाहित हुँदाहुँदै पनि अविवाहित भनेर आवेदन दिनुभएको

एक्सक्लुसिभ रिपोर्ट : १ लाख १० हजार डाका आवेदक कागजत्रविहिन पक्राउ

आज युएससीआईएसले बाल्यकालमा अमेरिका आएर डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल डाका कार्यक्रमका लागि आवेदन दिएपछि पक्राउ पर्नेहरुको विवरण सार्वजनिक गरेको छ । पक्राउ परेका डाका आवेदकहरु झण्डै १ लाख १०

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com