इमिग्रेशन

सरकारी सुविधा लिनेलाई ग्रिनकार्ड नदिने नियम कार्यान्वयनको माग गर्दै ट्रम्प प्रशासन सर्बोच्चमा

अमेरिकामा सरकारी सुविधा लिने सम्भावना हुनेहरुलाई ग्रिनकार्ड नदिने पब्लिक चार्जको नियम कार्यान्वयनका लागि अनुमति दिन माग गर्दै ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा अपिल दायर गरेको छ । गत हप्ता सेकेण्ड सर्किट

टेक्सासले अब नयाँ शरणार्थी नलिने, शरणार्थी नलिने घोषणा गर्नेमा टेक्सास पहिलो राज्य

टेक्सासले अब नयाँ शरणार्थी नलिने भएको छ । टेक्सासका गभर्नरले आफ्नो राज्यमा पुनर्वास हुने शरणार्थीहरु स्वीकार नगर्ने घोषणा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश स्वीकार्दै टेक्सास शरणार्थीहरु

अमेरिकामा एसाइलम खोज्नेलाई होण्डुरस पठाउने दुईदेशबीच सहमति

अमेरिकामा एसाइलम खोज्ने तेश्रो मुलुकका नागरिकलाई होण्डुरस पठाउने सन्दर्भमा दुईदेशबीच सहमति कायम भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यवाहक सेक्रेटरी चाड वल्फको होण्डुरस भ्रमणको क्रममा दुईदेशबीच सहमति कायम भएको

डिभी जस्तै भर्नसकिने अमेरिकाको कामदार भिसाबारे प्राथमिक जानकारीसहित फेडलर रजिस्टरमा सुचना

डिभी लोटरी जस्तै अनलाइनमार्फत आवेदन दर्ता गराउन सकिने अमेरिकाको कामदार भिसा एचवान बी बारे प्राथमिक जानकारी सहित अमेरिकी सरकारले आज फेडरल रजिस्टरमा सुचना प्रकाशित गरेको छ । उक्त सुचनामा कामदार

अमेरिकी अदालतबाट २०१९ मा ६२५ नेपालीलाई एसाइलम, २४५ को अस्वीकार

किशोर पन्थी अमेरिकी अध्यागमन अदालतबाट आर्थिक वर्ष सन् २०१९ मा ६२५ जना नेपालीहरुलाई एसाइलम स्वीकृत गरिएको छ । गत बर्ष अध्यागमन न्यायाधिसहरुले कुल ६७ हजार ४०६ एसाइलमका मुद्दाहरु फैसला गरेकोमा

राष्ट्रसंघको कार्यक्रममा आउन इरानका विदेशमन्त्री सहितलाई अमेरिकाबाट भिसा अस्वीकार

राष्ट्रसंघको सुरक्षा परिषदमा सम्बोधनका लागि आउन लागेका इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफसहितलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । उनीहरु इराकमा अमेरिकी आक्रमणमा मारिएका इरानी सैन्य अधिकारीबारे राष्ट्रसंघमा सम्बोधन गर्न

इरानी मुलका अमेरिकनलाई प्रवेशमा अवरोध नगरिएको अमेरिकी दावी

अमेरिकाले इरानी मुलका अमेरिकनहरुलाई अमेरिका प्रवेशमा अवरोध सृजना गरेको समाचारहरु आइरहँदा उक्त समाचार सही नभएको अमेरिकाले दावी गरेको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरुमा इरानी मुलका अमेरिकनहरुलाई अमेरिका प्रवेशमा

अमेरिकामा रहेका यमनका नागरिकको टीपीएस १८ महिना थप, के हुँदैछ नेपालको ?

अमेरिकी सरकारले अमेरिकामा रहेका यमनका नागरिकको टीपीएस सुविधा १८ महिना थप्ने निर्णय गरेको छ । अब अमेरिकामा रहेका यमनी नागरिकहरुले सन् २०२१ को सेप्टेम्बर ३ सम्मका लागि टीपीएस सुविधा पाउने

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आप्रवासीका सबै विवरण जनगणना ब्यूरोलाई दिने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनगणना ब्यूरोलाई आप्रवासीका केही तथ्यांकहरु उपलब्ध गराउन सहमति जनाएको छ । नागरिकताबारेको तथ्यांक तयार पार्न जनगणनालाई सघाउन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले केही विवरणहरु उपलब्ध

जापान रोजगारी : जनवरीमा एक हजार र मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने

जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com