
टीपीएसमा रहेर एड्भान्स परोलमार्फत अमेरिकाबाहिर यात्रा गर्नेहरुका सन्दर्भमा युएससीआईएसले नीति नियमावलीमा अपडेट गरेको छ । देशनिकालाको प्रकृयामा रहेका टीपीएसवाहकका सन्दर्भमा स्पष्ट पार्न युएससीआईएसले नीति नियमावलीमा अपडेट गरेको हो । अद्यावधिक

अमेरिकी सरकारले देशनिकालामा परेका पाँच नेपालीलाई विमान चार्टर्ड गरेर काठमाडौं ल्याएर छाडेको छ । उनीहरुलाई बुधबार काठमाडौं छाडिएको जनाइएकोछ । अमेरिकी सरकारले सन् २०१९ को जनवरीयतामात्र ११५ जना नेपालीहरुलाई देशनिकाला

अमेरिकामा विवाह गर्ने र अमेरिकामा नै रहेका दम्पत्ति तथा २१ बर्ष उमेर पुगेका छोराछोरीहरुलाई ग्रिनकार्ड आवेदन दिन चाहनेहरुका लागि जनवरी महिनामा पनि मौका आएको छ । जनवरीमा महिनामा दम्पत्ति र

१५ महिनाको अन्तरालपछि डिसेम्बरमा अमेरिकामा रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डको आवेदन करेन्ट भएकोमा जनवरीमा पनि कायमै रहेको छ । अर्थात् एक्स्ट्राअर्डिनरी लगायत रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन

आगामी फरबरी महिनाका लागि डिभी लोटरी मार्फत भिसा पाउने नेपालीहरुको केस नम्बर सार्वजनिक गरिएको छ । अमेरिकी सरकारले आज जारी गरेको भिसा बुलेटिन अनुशार आगामी जनवरीमा ७५ सय ७५ सम्म
अमेरिकी नागरिकता प्राप्त व्यक्तिले आफ्ना दाजुभाई दिदीबहिनीहरुका लागि दिएको ग्रिनकार्ड आवेदनको अन्तिम कार्यमिति जनवरी महिनामा २००७ को फेब्रुअरी १ अगाडि तोकिएको छ । डिसेम्बरको भिसा बुलेटिनमा पनि यो अवधि सन्
अमेरिकामा कानुनी रुपमा काम गरिरहेका झण्डै ८ लाखले ग्रिनकार्डको चर्को ब्याकलगको सामना गरिरहेका छन् । रोजगारमा आधारित ग्रिनकार्डको ब्याकलग निकै चर्को भएपछि प्रतिक्षा अवधि पनि बढेको छ । रोजगारमा आधारित

न्युजर्सीमा पनि कागजपत्रविहिनलाई ड्राइभर लाइसेन्स दिने बिल राज्य संसदबाट पारित भएको छ । अब यो बिल हस्ताक्षरका लागि गभर्नर फिल मर्फीको टेबुलमा पुगेको छ । गभर्नरले हस्ताक्षर गरेमा न्युजर्सी राज्यमा

आजदेखि न्युयोर्क राज्यमा कागजपत्रविहिनहरुले पनि ड्राइभर लाइसेन्स र स्टेट आईडी प्राप्त गर्ने भएका छन् । न्युयोर्क राज्यको दुबै सदनले पारित गरेको कागजपत्रविहिनलाई पनि लाइसेन्स प्रदान गर्ने नियमन आजदेखि लागु हुनेछ

नेपालमा विवाह गर्न इच्छुक अमेरिकी नागरिक वा ग्रिनकार्ड हुनेले नेपाल सरकारको विवाहसम्बन्धी नियम पालना गर्नुपर्ने हुन्छ, अनि मात्र विवाह वैधानिक ठहरिनेछ । नेपालमा विवाहसम्बन्धी कानुन र प्रक्रिया केही जटिल हुनसक्छ
KHASOKHAS