
ग्रिनकार्डको लागि १३ हजार डलरमा नक्कली विहे गरेको अभियोगमा अमेरिकामा फन्दामा परेका नेपाली इलोभ श्रेष्ठलाई १ महिनाको जेलसजाय , २ बर्षको प्रोबेशन र ४ हजार डलर जरिवानाको सजाय दिइएको छ

अमेरिकाको न्युजर्सी निवासी २८ बर्षीया महिलाले १५ सय अमेरिकी डलर लिएर एकजना नाइजेरियनसँग विवाह गरेको स्वीकार गरेकी छिन् । ती नाइजेरियनलाई उनलाई १५ सय डलर दिएर ग्रिनकार्ड बनाउनका लागि नक्कली

पोर्चुगलमा अतिदक्ष कामदारको न्यूनतम तलबको मापदण्ड १७ हजार युरोबाट बढाएर २७ हजार डलर बनाइएको छ । फरबरी १० देखि लागु हुनेगरी पोर्चुगलमा अतिदक्ष कामदारका लागि मासिक तलब १९१४ युरो बनाइएको

यदि तपाईको ग्रिनकार्ड एक्सपायर भएको छ तर तपाई सबै प्रकारले अमेरिकी नागरिकतालागि आवेदन दिन योग्य हुनुहुन्छ भने तपाईले ग्रिनकार्ड नविकरण नगरिकनै नागरिकताका लागि आवेदन दिनसक्नुहुन्छ । तर तपाईले ग्रिनकार्ड एक्सपायर

अमेरिका आएर सरकारी सुविधा लिने सम्भावना भए नभएको जाँच्न आगामी फरबरी २४ पछि अमेरिकी दूतावासमा भिसा आवेदनका साथमा नयाँ फर्म भरेर बुझाउनुपर्ने भएको छ । त्यसका लागि अमेरिकी सरकारको विदेश

अमेरिकी ग्रिनकार्डका मुख्य ८ वटा श्रेणी रहेका छन् । यी ८ मध्ये एउटा श्रेणीमा परेको खण्डमा मात्र अमेरिकी ग्रिनकार्डका लागि आवेदन दिन सकिने प्रावधान रहेको छ । यी आठवटा श्रेणीका

अष्ट्रेलियाको सर्वोच्च अदालतले त्यहाँको नागरिकता नभएपनि आदिवासीहरुलाई देशनिकाला गर्न नपाइने फैसला गरेको छ । अष्ट्रेलियाको आदिवासी समुदायका बुबाआमाबाट अष्ट्रेलियाबाहिर जन्मेको व्यक्तिले अष्ट्रेलियाको नागरिकताको लागि आवेदन नदिएपनि उनीहरुलाई देशनिकाला गर्न नपाइने

अमेरिकी सरकारले ल्याउन लागेको एसाइलम आवेदनमा शुल्क लिने र नागरिकता लगायतका कैयन आवेदनमा शुल्कबृद्धि गर्ने प्रस्तावित नियममा सार्वजनिक कमेन्ट अवधि आज समाप्त भएको छ । प्रस्तावित नियममा फरबरी १०, २०२० सम्म

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरीका उम्मेदवार माइकल ब्लुमबर्गले राष्ट्रपतिमा निर्वाचित भएमा आफूले गर्ने अध्यागमन सुधारको योजना सार्वजनिक गरेका छन् । आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकामा रहको एक करोड भन्दा

अमेरिकामा विद्यार्थी भिसामा आएर गैरकानुनी उपस्थीति हुनेलाई संघीय अदालतको स्थायी आदेशले राहत प्रदान गरेको छ । संघीय न्यायाधिसले एक स्थायी आदेश जारी गर्दै गैरकानुनी उपस्थीतिको गणनाबारे ट्रम्प प्रशासनले ल्याएको कडा
KHASOKHAS