इमिग्रेशन

कासा वा एएसएपी सदस्यले एसाइलम पेन्डिङ रहेको १५० दिनपछि वर्क परमिट आवेदन दिनसक्ने

एसाइलमका लागि आवेदन दिएको र आवेदन पेन्डिंग रहेको १५० दिनपछि कासा डे मेरिल्याण्ड (कासा) वा एसाइलम सिकर एड्भोकेसी प्रोजेक्ट (एएसएपी)को सदस्यता सहित पठाएका आवेदनहरु युएससीआईएसले स्वीकार गरेको छ । कासा

अक्टोबर १ पछिका १२ महिनामा १ लाख २५ हजारलाई शरण दिने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी अक्टोबर १ पछिका १२ महिनामा १ लाख २५ हजार शरणार्थी स्वीकार गर्ने घोषणा गरेका छन् । आगामी सेप्टेम्बरको अन्त्यसम्मका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बढीमा

आज अमेरिकामा आउने शरणार्थीको कोटा संख्या बढाउने घोषणा गर्दै बाइडेन प्रशासन

बाइडेन प्रशासनले आज अमेरिकामा आउने शरणार्थीको संख्या बढाउने घोषणा गर्ने अपेक्षा गरिएको छ । यस्तो घोषणाले बार्षिक अमेरिका आउन पाउने शरणार्थीहरुको कोटा संख्या बृद्धि गर्नेछ । डोनाल्ड ट्रम्पले शरणार्थीहरुको बार्षिक

अमेरिकी अध्यागमनको त्रुटी: फ्रेन्च भूभागमा जन्मिएका व्यक्तिलाई हैटी देशनिकाला

न्युयोर्कका वित्तिय परामर्शदाता पउल पियरलसलाई मंगलबार अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले उनीसँग सम्बन्धित नरहेको देश हैटीमा देशनिकाला गरेको छ । पउल हैटीका नागरिक नभएको र उक्त देशमा कहिलेपनि नगएको

‘नियमित भिसा सेवा सुचारु हुने मिति थाहा छैन’ -अमेरिकी दूतावास, काठमाडौं

अमेरिकी दूतावास काठमाडौंमा कहिलेदेखि नियमित भिसा सेवा सुचारु हुने भन्नेबारे आफूहरुलाई थाहा नभएको अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । फेसबुकमा गरिएको भिसा च्याटका क्रममा दूतावासका कन्सुलर अधिकारीले यस्तो जानकारी दिएका

बाइडेनले मंगलबार उल्टाएको ट्रम्पकालिन मेमोको अमेरिका आउने नेपालीमा के असर पर्छ?

अमेरिकामा आएर स्वास्थ्य, आवास वा खाद्यान्नबारे सरकारी सुविधा लिनेहरुका सन्दर्भमा उनीहरुले सुविधा लिएको रकम उनीहरुलाई स्पोन्सर गर्नेहरुबाट तिराउने ट्रम्पको मेमोलाई बाइडेनले मंगलबार खारेज गरिदिए । यो मेमो ट्रम्पले सन् २०१९

बाइडेनबाट अमेरिकी अध्यागमनमा सुधारका लागि तीन कार्यकारी आदेश जारी

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज तीनवटा कार्यकारी आदेश जारी गरेका छन् । ट्रम्पकालिन कठोर अध्यागमन नीतिलाई उल्टाउने लक्ष्यका साथ बाइडेनले आज अध्यागमनबारे थप तीनवटा कार्यकारी आदेश जारी गरेका छन् ।

आज अध्यागमनबारेका यी महत्वपूर्ण कार्यकारी आदेश जारी गर्दै बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज अत्यत्नै महत्वपूर्ण कार्यकारी आदेशहरु जारी गर्ने भएका छन् । सपथग्रहण गरेको पहिलो दिनमा नै ११ मिलियन कागजपत्रविहिनलाई कागजपत्रको बाटोमा लैजाने अमेरिकी नागरिकता ऐन संसदमा पठाएका

बाइडेन प्रशासनको २ साता नपुग्दै सयौं देशनिकाला

बाइडेन प्रशासनको २ साता नपुग्दै अमेरिकाबाट सयौं देशनिकालामा परेका छन् । राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनको सुरुका दिनमा देशनिकाला रोक्ने प्रतिबद्धताका बाबजुत उनीहरुलाई देशनिकाला गरिएको हो । बाइडेन प्रशासनले एकसय

विदेशको नागरिकता लिएका नेपालीलाई विनाशर्त अन अराइभल भिसा

विदेशको नागरिकता लिएका नेपालीहरुलाई नेपाल प्रवेश गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब विनाशर्त अन अराइभल भिसा प्रदान गरिने भएको छ । अध्यागमन विभागले एक सुचना प्रकाशित गरी राहदानीमा जन्मस्थान नेपाल उल्लेख

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com