इमिग्रेशन

उडान रद्द गर्ने बाइडेन प्रशासनको आदेश विपरित २२ बालबालिकासहित ७२ देशनिकाला

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा अलेहान्द्रो मेयरकास सेक्रेटरीमा नियुक्त भएलगत्तै आइसले तय गरेका देशनिकालाका उडानहरु रद्द गर्न निर्देशन दिएका थिए । तर उक्त निर्देशनको बाबजुत पनि सोमबार आइसले अमेरिकाबाट २२ जना

एसाइलम स्वीकृत भयो, ग्रिनकार्ड आएको छैन, अब यात्रा गर्दा के गर्ने ?

मेरो एसाइलम स्वीकृत भइसकेको छ र ग्रिनकार्ड फाइल गरेको छु । म नेपाली पासपोर्टमा भारतमा गएर दुईचारमहिना उपचार गरेर फर्कदा कुनै समस्या होला कि नहोला ? यो अवस्थमा उहाँले दुई

के मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्न सक्छु ?

मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्दैछु । बैंक एकाउन्ट पनि खोलेको छु । केही समस्या होला कि नहोला ? एउटा राज्यमा वर्क परमिट लिएर अर्को

अमेरिकी सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई तेश्रो देश पठाउने सम्झौता स्थगित

अमेरिकाले आफ्नो सिमाक्षेत्रमा आएर एसाइलम खोज्नेलाई तेश्रो देश पठाउने एल साल्भाडोर, ग्वाटेमाला र होण्डुरससँगको सम्झौता स्थगित गरेको छ । साथै एल साल्भाडोर, ग्वाटेमाला र होण्डुरससँगको सम्झौताका पूर्णरुपमा नै खारेज गर्नका

क्याच एण्ड रिलिज: छिरेको ७२ घण्टापछि पक्राउ कागजपत्रविहिनलाई रिहा गरिने

बाइडेन प्रशासनले मेक्सिकोसँगको सिमाक्षेत्रमा क्याच एण्ड रिलिज नीति पुन सकृय बनाएको छ । राष्ट्रपति जो बाइडेनले गत मंगलबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरे लगत्तै कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले क्याच

बाइडेन प्रशासनबाट आइसमाथि नियन्त्रण, देशनिकालाका उडानहरु रद्द

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा अलेहान्द्रो मेयरकास सेक्रेटरीमा नियुक्त भएलगत्तै आइसले तय गरेका देशनिकालाका उडानहरु रद्द गरिएका छन् । मेयरकासको नियुक्ती गत मंगलबार सिनेटबाट स्वीकृत भएको थियो । तर इमिग्रेशन एण्ड

एक्सक्लुसिभ: अमेरिकी अध्यागमन जेलमा ७९ नेपाली, बाइडेनकालमा रिहा हुने आशा

– किशोर पन्थी ‘बाइडेन राष्ट्रपति भएपछि त हामीलाई पनि छाड्ला कि ? डिपोर्टेशन अफिसरले पनि कोही स्पोन्सर भएमा वा केही कागजात भएमा पेश गर्नु भनेको छ ।’ जो बाइडेनले राष्ट्रपतिका

Laptop DV form
अमेरिकी कामदार भिसाको लोटरीका लागि आवेदन मार्च ९ देखि, प्रारम्भिक दर्ता अनलाइनबाटै

अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९ देखि मार्च २५ सम्म प्रारम्भिक आवेदन खुला गरिएको हो । यो

कामदार भिसामा यो बर्षपनि पूरानै लोटरी प्रणाली, जनवरी ८ मा ल्याएको नियम डिसेम्बर ३१ पछि

मार्च ९ देखि लागु गर्नेगरी जनवरी ८ मा ट्रम्प प्रशासनले कामदार भिसा एचवानबीमा लोटरी प्रणाली हटाएर पारिश्रमिकका आधारमा छनौट गर्नेगरी ल्याएको नयाँ नियम बाइडेन प्रशासनले यो बर्ष लागु नगर्ने भएको

बाल्यकालमा आएका कागजपत्रविहिनलाईमात्र नागरिकताको बाटोमा लैजाने दुईदलीय बिल प्रस्ताव

डेमोक्रेटिक सिनेटर डिक डर्बिन र रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाईमात्र नागरिकताको बाटोमा लैजाने दुईदलीय बिल प्रस्ताव ल्याएका छन् । उनीहरुले ल्याएको अध्यागमन सुधार प्याकेज ड्रिम एक्टकै पछिल्लो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com