इमिग्रेशन

जनवरी १ वा अगाडि अमेरिकामा रहेका कागजपत्रविहिनलाई दिने ६ बर्षे ‘एलपीआई’ स्टाटस के हो ?

संसदमा सार्वजनिक गरिएको बृहत अध्यागमन बिलमा डाका, टीपीएसवाहक र कृषि कामदारहरुले बिल पारित हुने बित्तिकै ग्रिनकार्डका लागि आवेदन दिन पाउने उल्लेख छ । तर अन्य कागजपत्रविहिनहरु जो सन् २०२१ को

गतबर्ष ७ हजार नेपालीका भिजिटर भिसा अस्वीकृत, दूतावासलाई भिजिटर भिसा आवेदनबाट २७ करोड रुपैयाँ

आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको छ । विगत तीनवर्षको अवधिमा सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको

अध्यागमन बिल: जनवरी १ मा गैरआप्रवासी भिसामा भएका वा त्यसपछि भिसा गुमाएकाहरु अयोग्य

११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने खाकासहित आज सार्वजनिक गरिएको वृहत अध्यागमन बिल पारित भएमा जनवरी १, २०२१ वा त्योभन्दा अगाडि अमेरिकामा रहेका कागजपत्रविहिनहरुलाई पनि ग्रिनकार्डका लागि बाटो

आज सार्वजनिक बिलमा टीपीएसबाहकलाई ग्रिनकार्डबारे के भनिएको छ ?

आज सार्वजनिक ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने खाकासहितको बृहत अध्यागमन बिलमा नेपाली टीपीएसवाहकहरुको विशेष चासो रहेको छ । न्युजर्सीका डेमोक्रेटिक सिनेटर रोबर्ट मेनेन्डेज र क्यालिफोर्नियाबाट डेमोक्रेटिक

११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल संसदमा सार्वजनिक

न्युजर्सीका डेमोक्रेटिक सिनेटर रोबर्ट मेनेन्डेज र क्यालिफोर्नियाबाट डेमोक्रेटिक प्रतिनिधिसभा सदस्य लिण्डा सान्चेजले  ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने खाकासहितको बृहत अध्यागमन बिल सार्वजनिक गरेका छन् । यसअगाडि

एसाइलम, विवाह र रोजगारबाट ग्रिनकार्ड लिएकाले अमेरिकी नागरिकता आवेदन दिंदा ध्यान दिनुपर्ने कुरा

राजनीतिक एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाहरुले अमेरिकाको नागरिकताका लागि आवेदन दिंदा र अन्तरवार्तामा जाँदा ध्यान गर्नुपर्ने कुराहरुबारे न्युयोर्कका कानुन व्यवसायी केशव सेडाईले केही टिप्सहरु दिनुभएको छ । ग्रिनकार्ड

११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने बिल यसैसाता

बाइडेन प्रशासन र डेमोक्रेटिक सांसदहरुले बृहत अध्यागमन बिल यसैसाता सार्वजनिक गर्ने भएका छन् । यसअगाडि राष्ट्रपति जो बाइडेनले सपथग्रहण गरेकै दिन बिलको रुपरेखामात्र सार्वजनिक भएको थियो । अमेरिकी नागरिकता ऐन

अमेरिका आउन डिभी विजेताको अभियान, पुनरावलोकन भइरहेको बाइडेन प्रशासनका वकिलको भनाई

डिभी विजेतालाई अमेरिका आउनका लागि अनुमति प्रदान गर्न पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश उल्टाउन राष्ट्रपति जो बाइडेनसमक्ष माग गर्दै अभियान सुरु गरिएको छ । आर्थिक बर्ष २०२१ का डिभी

अमेरिकामा अध्यागमनबारे काम गर्ने वकिललाई कुन आवेदनका लागि कति शुल्क तिर्ने ?

यदि तपाईले तपाईको एसाइलम केस प्रतिनिधित्व गर्ने वकिललाई धेरै रकम तिर्नुभयो भने उसले तपाईको केसमा भन्दा धेरै समय रकम गन्नमा नै लगाउन सक्छ । त्यसैले तपाईको एसाइलम केस प्रतिनिधित्व गर्ने

१० दिनभित्र ठेगाना परिवर्तनको जानकारी नदिने ग्रिनकार्डवाहकलाई जरिवाना र जेल

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com