एसाइलम, विवाह र रोजगारबाट ग्रिनकार्ड लिएकाले अमेरिकी नागरिकता आवेदन दिंदा ध्यान दिनुपर्ने कुरा


प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार

राजनीतिक एसाइलम, विवाह र रोजगारमा आधारित ग्रिनकार्ड लिएकाहरुले अमेरिकाको नागरिकताका लागि आवेदन दिंदा र अन्तरवार्तामा जाँदा ध्यान गर्नुपर्ने कुराहरुबारे न्युयोर्कका कानुन व्यवसायी केशव सेडाईले केही टिप्सहरु दिनुभएको छ ।

ग्रिनकार्ड लिंदा पेश गरेका कागजात रिभ्यु नगरी अन्तरवार्तामा जाँदा नागरिकताका लागि बर्षौ लाग्न पनि सक्छ ।

 

 

१० दिनभित्र ठेगाना परिवर्तनको जानकारी नदिने ग्रिनकार्डवाहकलाई जरिवाना र जेल

 

लामो समयदेखि ग्रिनकार्ड वा अन्य आवेदन पेन्डिङ छ ? धेरै नकुरेर अपनाउनुहोस् पाँच तरिका

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com