इमिग्रेशन

अध्यागमनबारे बाइडेनको योजना पुनर्स्थापित गर्न सर्वोच्चबाट अस्वीकार

सर्वोच्च अदालतले अध्यागमनबारे बाइडेनको योजना पुनर्स्थापित गर्न अस्वीकार गर्दै टेक्सास र लुजियानाका पक्षमा फैसला गरेको छ । आपराधिक रेकर्ड भएका कागजपत्रविहिनलाई रिहा गर्न अनुमति दिनेगरी बाइडेन प्रशासनले जारी गरेका अध्यागमनबारेका

रोजगारमा आधारित १ लाख ७६ हजार ग्रिनकार्ड जारी, १ लाख बाँकी, खेर जाने सम्भावना

अमेरिकी सरकारको युएससीआईएस र विदेश मन्त्रालयले जुनसम्म रोजगारमा आधारित १ लाख ७६ हजार ग्रिनकार्ड र आप्रवासी भिसा जारी गरेको छ । चालु आर्थिक बर्षका लागि झण्डै २ लाख ९० हजारमध्ये

ग्रिनकार्ड खेर जान नदिन योग्यहरुलाई तुरुन्त रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिन सुझाव

ग्रिनकार्ड खेर जान नदिन युएससीआईएसले योग्यहरुलाई तुरुन्त रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिन सुझाव दिएको छ । खासगरी आई १४० आवेदन स्वीकृत भइसकेकाहरुलाई मेडिकल रिपोर्टका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल

न्युयोर्क सिटीमा एसाइलम खोज्नेलाई सहयोगका लागि मेयर आडम्सबाट संघीय श्रोत आव्हान

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले न्युयोर्क सिटीमा एसाइलम खोज्नेहरूलाई सहयोग गर्न संघीय स्रोतहरूको लागि आह्वान गरेका छन् । पछिल्ला केही हप्ताहरूमा शरण खोज्दै न्युयोर्क सिटीमा आउनेहरुको संख्यामा भएको उल्लेख्य बृद्धिपछि

आज अमेरिकी दूतावास काठमाडौंले सयौं विद्यार्थी भिसा अन्तरवार्ता लिने, ७ कागजातसहित आउन सुझाव

अमेरिकी दूतावास काठमाडौंले आज जुलाई १७ आइतबार विद्यार्थी भिसाका सयौं भिसा अन्तरवार्ताहरु लिने भएको छ । जुन महिनाको अन्तिम सातादेखि आजका लागि अप्वाइन्टमेन्टहरु खुला गरिएको थियो । सुपर सन्डे कार्यक्रम

नमागेसम्म मेडिकल रिपोर्ट नपठाउन रोजगारमा आधारित ग्रिनकार्ड आवेदकलाई युएससीआईएसको सुझाव

नमागेसम्म मेडिकल रिपोर्ट नपठाउन रोजगारमा आधारित ग्रिनकार्ड आवेदकलाई युएससीआईएसले सुझाव दिएको छ । ग्रिनकार्ड आवेदन आई ४८५ पेन्डिङ अवस्थामा भएकाहरुले नमागेसम्म मेडिकल रिपोर्ट आई ६९३ नपठाउन सुझाव दिइएको हो ।

अगस्तमा कस्ले ग्रिनकार्ड फाइल गर्ने? युएससीआईएसबाट तालिका प्रकाशन

आगामी अगस्त महिनामा कुन प्राथमिकता मिति भएका अमेरिकामा भएका आवेदकले ग्रिनकार्ड आवेदन दिनसक्ने भन्नेबारे युएससीआईएसले तालिका प्रकाशन गरेको छ । परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा युएससीआईएसले भिसा बुलेटिनमा उल्लेख भएका आवेदन

ग्रिनकार्ड पाउने नेपालीमा पुरुषभन्दा महिला धेरै, अविवाहित ग्रिनकार्डवाहक भने धेरैजसो पुरुष

अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुमा पुरुषहरुको तुलनामा महिला धेरै भएको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । खसोखासले विगत ५ बर्षको तथ्यांकको विश्लेषण गर्दा हरेक बर्ष ग्रिनकार्ड पाउने नेपालीहरुमा

अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीमा टेक्सास निवासी नेपालीहरु ८ बर्षदेखि पहिलो नम्बरमा

अमेरिकामा पछिल्ला २ बर्षमा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या घटेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । कोरोना महामारीपछि अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्यामा उल्लेख्य गिरावट आएको छ । गत

एसाइलम आवेदकलाई एसाइलम आवेदन फर्म आई ५८९ अपडेट गर्न सुझाव

अमेरिकामा युएससीआईएसमा एसाइलम आवेदन दिएकाहरुले एसाइलम र देशनिकाला हुनबाट रोक्ने आवेदन आवेदन फर्म आई ५८९ भरेको पाँचबर्ष वा त्योभन्दा पनि लामो समय पेन्डिङ हुने सामान्य भएको छ । ५ बर्ष

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com