इमिग्रेशन

नागरिकता लगायतका आवेदनमा फेरि शुल्क बढाउने तयारीमा युएससीआईएस

अमेरिकी सरकारको अध्यागमनबारे काम गर्ने एजेन्सी युएससीआईएसले फेरि शुल्क बढाउने तयारी गरिरहेको छ । यो नियम प्रस्तावित अवस्थामा रहेको र आगामी सेप्टेम्बरमा फेडलर रजिष्टरमा प्रकाशित गर्ने युएससीआईएसको लक्ष्य रहेको छ

कम दक्ष बाहेक अरुको रोजगारमा आधारित ग्रिनकार्ड सेप्टेम्बरमा करेन्ट, दक्षता नहुनेलाई साढे ३ बर्ष

अन्य कामदार अन्तरगत रोजगारमा आधारित तेश्रो श्रेणीमा प्रदान गरिने खास दक्षता नभएका कामदारको बाहेक  रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड सेप्टेम्बरमा पनि करेन्ट रहेका छन् । सेप्टेम्बरको भिसा बुलेटिन अनुशार सेप्टेम्बरमा

फेरि एक महिना बढ्यो परिवारमा आधारित ग्रिनकार्ड पाउन लाग्ने अवधि, ‘एफ-टु-ए’ भने करेन्ट

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले सेप्टेम्बर महिनाको भिसा बुलेटिन जारी गरेको छ । अगस्तको भिसा बुलेटिनको तुलनामा  सेप्टेम्बरमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने मितिमा

अगस्त र सेप्टेम्बरमा डिभी २०२२ का विजेता सबै नेपालीहरुको भिसा करेन्ट

आगामी सेप्टेम्बरमा सबै डिभी विजेता नेपालीहरुको भिसा करेन्ट हुने भएको छ । अर्थात् जुनसुकै केस नम्बर भएका डिभी विजेताहरुले पनि सेप्टेम्बरमा भिसा पाउन सक्नेछन् । अगस्तमा पनि नेपाली लगायत विश्वका

१४५० सम्म केस नम्बर हुने डिभी २०२३ का नेपाली विजेताहरु अक्टोबरमा भिसा पाउन योग्य

डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् तर १४५० सम्म केस नम्बर हुने २०२३ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन् । अमेरिकी विदेश

के डिभी विजेताका लागि आई १३४ स्पोन्सर आवश्यक छ ? अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको जवाफ

कतिपय डिभी विजेताहरुलाई भिसा अन्तरवार्ताका क्रममा दूतावास वा कन्सुलेट कार्यालयहरुले आई १३४ स्पोन्सर माग्ने गरेका छन् भने कतिपय डिभी विजेताहरुलाई आई १३४ स्पोन्सर विना पनि भिसा जारी गर्ने गरिएको छ

एसाइलम खोज्नेलाई आवास र सेवा दिन न्युयोर्कका मेयरबाट आपतकालिन खरिद घोषणा

अमेरिकामा शरण खोज्दै न्युयोर्क सिटीभित्र बस्न आउनेहरुलाई आवास र सेवा दिनका लागि न्युयोर्कका मेयर एरिक आडम्सले आपतकालिन खरिद घोषणा गरेका छन् । आपतकालीन खरीद घोषणाले शहरलाई आश्रय र सेवा प्रदायकहरूसँग

विद्यार्थी भिसा आवेदकलाई ७ कागजातसहित अन्तरवार्तामा आउन अमेरिकी दूतावासको सुझाव

अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी भिसा आवेदकलाई ७ कागजातसहित अन्तरवार्तामा आउन सुझाव दिएको छ । विद्यार्थी भिसालाई प्राथमिकतामा राखेको दूतावासले विभिन्न ७ कागजातसहित अन्तरवार्तामा आउन सुझाव दिएको हो । पासपोर्ट, अप्वाइन्टमेन्ट

जुनमा १९१८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा तर नयाँ अप्वाइन्टमेन्ट पाउन ४३६ दिन

जुन महिनामा अमेरिकाले १९१८ जना नेपालीहरुलाई भिजिटर भिसा प्रदान गरेको छ । जसमध्ये काठमाडौंमा रहेको अमेरिकी दूतावासले १५८० जनालाई भिजिटर भिसा जारी गरेको छ । यो संख्या विना अन्तरवार्ता नविकरण

गत महिना डाइभर्सिटी भिसा पाउने नेपाली विश्वमै दोश्रो, ३५७ जना नेपालीले पाए डिभी

गत महिना ३५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको तथ्यांक अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ । एकमहिनाको अवधिमा यति धेरै डाइभर्सिटी भिसा प्राप्त गर्नेमा नेपालीहरु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com