इमिग्रेशन

दुईदलका सिनेटरबाट एसाइलम छिटो टुंगो लगाउने लगायतको अध्यागमन बिल सार्वजनिक

सिमाक्षेत्रका राज्यको प्रतिनिधित्व गर्ने रिपब्लिकन र डेमोक्रेटिक सिनेटरले दक्षिणी सिमाबाट भइरहेको उच्च आप्रवासनलाई सम्बोधन गर्ने अध्यागमन बिल सार्वजनिक गरेका छन् । टेक्सासका रिपब्लिकन सिनेटर जोन कार्नन र एरिजोनाका डेमोक्रेटिक सिनेटर

बाइडेनले प्रतिबन्ध हटाएपनि काठमाडौं दूतावासले मार्चमा एकजनालाई पनि दिएन डाइभर्सिटी भिसा

ट्रम्प प्रशासनबाट डाइभर्सिटी भिसामा लगाइएको रोक राष्ट्रपति जो बाइडेनले हटाएपनि काठमाडौं दूतावासले मार्चमा एकजनालाई पनि डाइभर्सिटी भिसा जारी नगरेको खुलासा भएको छ । बाइडेनले ट्रम्पको आप्रवासन रोक खारेज गरेपछि फेबु्रअरीको

बाइडेनले अहिलेसम्म पूरा नगरेका ५ अध्यागमन प्रतिबद्धता

अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेको एकसयदिन पूरा हुँदैछ । बाइडेनले राष्ट्रपतिको चुनावमा र निर्वाचित भइसकेपछि विभिन्न खाले अध्यागमनबारेका प्रतिबद्धताहरु जनाएका थिए, ती मध्ये ५ प्रतिबद्धता बाइडेनले अझै पूरा गरेका

अमेरिका आउन खोज्ने कागजपत्रविहिन बढेपछि एरिजोना गभर्नरबाट सिमानामा संकटकालको घोषणा

सिमाक्षेत्रमा थामिनसक्नु कागजपत्रविहिनको भींड भएपछि एरिजोनाका गभर्नरबाट सिमानामा संकटकालको घोषणा गरिएको छ । रिपब्लिकन गभर्नर डग डुसीले सिमाक्षेत्रबाट गैरकानूनी प्रवेश बढ्नुमा राष्ट्रपति जो बाइडेनको दोष रहेको आरोप लगाउँदै राज्यका तर्फबाट

अमेरिकाबाट मेक्सिको र क्यानडा अत्याश्यक बाहेकको आवतजावतमा मे २१ सम्म रोक

अमेरिकाबाट मेक्सिको र क्यानडामा स्थलमार्ग र फेरीबाट अत्याश्यक बाहेकको आवतजावतमा मे २१ सम्म रोक लगाइएको छ । यो रोक बुधबारसम्मसम्म  रहेकोमा एकमहिना थप गरिएको हो । अप्रिल २१ मा यस्तो

विना भिसा आएका टीपीएसवाहकलाई ग्रिनकार्ड प्राप्त गर्नबाट रोक्ने तयारीमा सर्वोच्च

सर्वोच्च अदालतले गैर कानूनी रुपमा सिमाक्षेत्रबाट प्रवेश गरेका कागजपत्रविहिन टीपीएसवाहकलाई ग्रिनकार्ड प्राप्त गर्नबाट रोक्ने तयारी गरेको छ । सोमबार गरिएको फोन सुनुवाईका क्रममा न्यायाधिसहरुले सुरुमा गैरकानूनी रुपमा विना भिसा प्रवेश

मे भिसा बुलेटिन: कुन श्रेणीको ग्रिनकार्ड पाउन कति समय ?

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मे महिनाको भिसा बुलेटिन जारी गरेको छ । जसमा विभिन्न श्रेणीमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न पाउने मिति उल्लेख

जुनमा ६४ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेता भिसा पाउन योग्य: नेपाल, इजिप्ट र इरानलाईमात्र सिमाबन्दी

ट्रम्पको आप्रवासन रोक अन्त्य भएर २०२१ का डिभी विजेताहरुलाई भिसा दिन सुरु भइसकेको अवस्थामा आगामी जुनमा ६४ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरु भिसाका लागि योग्य हुने भएका छन्

अस्थायी गैर कृषि कामदारका लागि अमेरिकामा थप २२ हजार भिसा उपलब्ध

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अस्थायी गैर कृषि कामदारका लागि थप २२ हजार भिसा उपलब्ध गराएको छ । अमेरिकाको अर्थतन्त्र लयमा फर्कदै गर्दा श्रम बजारमा माग बढेको भन्दै एच

सीबीपी र आइसले आप्रवासीलाई ‘एलियन’ वा ‘इलिगल एलियन’ भन्न रोक्ने

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले अब आप्रवासीलाई ‘एलियन’ वा ‘इलिगल एलियन’ भन्न रोक्ने भएको छ । बाइडेन प्रशासनले अमेरिकाको अध्यागमन कार्यान्वयन एजेन्सीहरुलाई आप्रवासीहरुका सन्दर्भमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com