
अमेरिकामा एसाइलम प्रकृयालाई सुव्यवस्थित गर्ने र न्यायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ युएससीआईएसले विशेष एसाइलम आवेदनहरूका लागि फाइलिङ स्थान र कागजात आवश्यकताहरूमा परिवर्तनहरू घोषणा गरेको छ । हुलाकबाट पठाउने आवेदकहरूले

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेपछि गैरआवासीय नेपालीहरुले पनि एनआरएन नागरिकताका पाउने भएका छन् । गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधान रहेपनि राजनीतिक अधिकार भने दिइएको छैन । गैरआवासीय

आगामी निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित भए अमेरिकामा जन्मेको आधारमा नागरिकता दिने अभ्यास अन्त्य गर्ने डोनाल्ड ट्रम्पले प्रतिवद्धता जनाएका छन् । मंगलबार आगामी रिपब्लिकन उम्मेदवार प्रतिस्पर्धाको लागि ट्रम्पको अभियानले जारी गरेको भिडियोमा

मानव तस्करहरूले टेक्सासमा चार कागजपत्रविहिन आप्रवासीहरूलाई निजी विमानमा छिराउने क्रममा पक्राउ परेका छन् । कागजपत्रविहिनहरुले भीआईपी प्याकेजमा निजी विमानमा अमेरिका प्रवेश गर्न रकम तिरेको अधिकारीहरूले बताएका छन् । पुरुष र

पोर्चुगलको विदेशी र सीमा सेवा एजेन्सी सेफले नेपाल, बंगालादेश र भारत लगायतका १ लाख ७० हजार आप्रवासीलाई आवास अनुमति दिने तयारी गरेको छ । पोर्चुगिज भाषा बोल्ने देशका १ लाख

मेक्सिकोबाट विना भिसा अमेरिकाको टेक्सास छिर्नेलाई कारवाही गर्न टेक्सास राज्यको सिनेटबाट बिल पारित गरिएको छ । यो बिलले सीमा र अध्यागमन प्रवर्तनमा केन्द्रित नयाँ कानून प्रवर्तन एजेन्सी सिर्जना गर्नेछ ।

डिभी २०२० र २०२१ का झण्डै २० हजार विजेताले भिसा पाउने सम्भावना अझै टरेको छैन । वासिंटन डिसीको पुनरावेदन अदालतमा यसबारेको मुद्दा अझै विचाराधिन रहेका कारण अहिलेसम्म उनीहरुले भिसा पाउन

अमेरिकी भिसा शुल्कबृद्धि मे ३० बाट लागु नहुने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले मे ३० बाट गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने घोषणा गरेकोमा अब यो शुल्कबृद्धि

अमेरिकामा युएससीआईएसले झण्डै पचास प्रतिशत एसाइलम आवेदकलाई ३० दिनमा वर्क परमिट प्रदान गरेको छ । अध्यागमन अधिकारीहरूले एसाइलम आवेदकको वर्क परमिट प्रशोधन गर्न लाग्ने समयमा स्थिर प्रगति गरेका हुन् ।

अमेरिकाको प्रतिनिधिसभामा दुई ल्याटिना सांसदहरुले मंगलबार द्विदलीय अध्यागमन विधेयक प्रस्ताव गरेका छन् । रिपब्लिकन सांसद मारिया सालाजार र डेमोक्रेटिक सांसद भेरोनिका एस्कोबारले ल्याएको डिग्निटी एक्ट नामको यो विधेयकमा सिमा सुरक्षा
KHASOKHAS