इमिग्रेशन

शनिबारदेखि अमेरिकी भिसामा शुल्कबृद्धि, नेपालीको भिजिटर भिसा आवेदनबाट गतबर्ष ४७ करोड आम्दानी

अमेरिकी भिसा शुल्कबृद्धि जुन १७ देखि लागु हुने तय भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन १७ देखि बाट गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाउने घोषणा गरेको छ

अगस्तका लागि २० हजार ५ सयसम्म केस नम्बर हुने डिभी विजेता नेपालीको भिसा करेन्ट

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार अगस्त महिनाका लागि पनि डिभी विजेता नेपालीहरुको केस नम्बर २० हजार ५ सय कायम गरिएको छ ।

अब अमेरिकामा विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न चाहनेले १७५० डलर तिरे ३० दिनमा भिसा

अमेरिकामा विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्न चाहनेहरुले आजदेखि शीघ्र प्रकृयाका लागि आवेदन दिनसक्ने भएका छन् । पहिले नै स्टाटस परिवर्तनका लागि अनलाइन वा कागजी रुपमा आई ५३९ आवेदन दिएका तर

नेपालीको टीपीएस सन् २०२५ को जुन २४ सम्म थप, अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म पुन: दर्ता गर्नुपर्ने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्मका लागि थप गरेको छ । तर टीपीएस कायम राख्नका लागि आगामी अक्टोबर २४ देखि डिसेम्बर

जबरजस्ती चन्दा असुलीका रिपोर्ट पछि टेक्सास सीमा शहरमा एसाइलमका अप्वाइन्टमेन्टहरु स्थगित

मेक्सिकोमा आप्रवासीहरूबाट जबरजस्ती चन्दा उठाइएका रिपोर्टहरू आएपछि खतरनाक टेक्सास मेक्सिको सीमा क्रसिङमा अमेरिकी एसाइलम अप्वाइन्टमेन्टहरु अब अनलाइन एप मार्फत निर्धारित गर्न नसकिने भएको छ । लारेडोको सिमानामा रहेको मेक्सिकोको सहर

अमेरिकामा विद्यार्थी भिसामा हुनेहरुले यसरी लिन सक्छन् काम गर्ने अनुमति

अमेरिकामा एफ वान भिसामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले तीन तरिकाले अमेरिकामा वर्क परमिट प्राप्त गर्न सक्छन् । करिकुलर प्राक्टिकल ट्रेनिङ सीपीटी, प्रि कम्प्लेशन अप्सनल प्राक्टिकल ट्रेनिङ ओपीटी वा स्टीम डिग्री हुनेहरुका

टाइटल ४२ को अन्त्यपछि मेक्सिकोबाट गैरकानूनीरुपमा अमेरिका प्रवेश ७० प्रतिशतले कम

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार मे ११ मा टाइटल ४२ को अन्त्य भएदेखि दक्षिणी सीमानामा गैरकानूनी प्रवेशहरू ७० प्रतिशतले घटेको छ। सीबीपी गस्तीको प्रति दिन अमेरिका प्रवेश गर्नखोज्ने

८ महिनामा गतबर्षभर जारी भएको भन्दा धेरै नेपालीलाई अमेरिकाको भिजिटर भिसा

चालु आर्थिक बर्ष २०२३ को ८ महिनामा झण्डै २० हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा प्राप्त गरेका छन् । जुन आर्थिक बर्ष २०२२ को पूरै बर्षमा जारी गरिएको भिजिटर भिसा संख्या

डिभी २०२३ का विजेताले भिसा पाउने अवधि ४ महिना बाँकी, ७ महिनामा १९४९ नेपालीलाई भिसा

आर्थिक बर्ष २०२३ को ७ महिनामा १९४९ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । अप्रिलमा ८२० जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको नयाँ तथ्यांक अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको

अमेरिकाका सीमा गस्ती प्रमुखपछि अध्यागमन एजेन्सी आइसका प्रमुखको पनि अवकाश घोषणा

अमेरिकाको अध्यागमन र भन्सार प्रवर्तन आइसका कार्यवाहक निर्देशक टाई जोन्सनले ३० वर्षपछि अवकाश लिने घोषणा गरेका छन् । उनी जुनको अन्त्यमा अवकाश लिने तयारीमा रहेका हुन् । होमल्याण्ड सेक्युरिटी भित्रको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com