अमेरिकी अध्यागमन टिप्स

यी हुन् अमेरिकाका १० आप्रवासीमैत्री र अमैत्री सिटी

न्युयोर्क इमिग्रेशन कोलियसनले अमेरिकाका आप्रवासी मैत्री १० सिटीहरुको सुची तयार पारेको छ । साथै आप्रवासीका लागि सबैभन्दा खराब १० वटा सिटीको सुची पनि तयार पारेको छ । ९ वटा सुचकहरुहको

नेपालबाटै ग्रिनकार्ड फाइल गर्न योग्यता जाच्नुहोस् यसरी

नेपालमा नै बसेर अमेरिकाको असाधारण योग्यताको ग्रिनकार्डका लागि फाइल गर्न सकिन्छ । असाधारण योग्यताको आधारमा यसरी ग्रिनकार्ड प्राप्त गर्ने विधिलाई रोजगारमा आधारमा ग्रिनकार्ड प्राप्त गर्ने पहिलो श्रेणी भनिन्छ । इबी

कुन न्यायाधिसको हातमा छ तपाईको एसाइलम मुद्दा ?

  अमेरिकामा एसाइलम गरेर शरणार्थीका रुपमा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या अहिलेसम्म झण्डै साढे ८ हजार रहेको छ । उनीहरुमध्ये अधिकांशले माओवादीपीडित भनेर अमेरिकामा शरण लिदै आएका छन् । तर माओवादी

अमेरिकामा एसाइलमका ५ प्रकारका निर्णय

अमेरिकी सरकारले एसाइलम गर्नेहरुलाई विभिन्न ५ प्रकारका निर्णयहरु दिने गरेको छ । अमेरिकी सरकारको युएससीआईएसमा अमेरिकामा शरणका लागि एसाइलम फाइल गरिसकेपछि आवेदकहरुले विभिन्न ५ प्रकारका निर्णयहरु पाउने गरेका छन् ।

एसाइलम फैसलामा न्युयोर्कका कुन न्यायाधिस कडा, कुन नरम ?

एसाइलमका मुद्दामा फैसला गर्ने न्युयोर्कका कडा र नरम न्यायाधिसहरुको नयाँ काउन्टडाउन सार्वजनिक भएको छ । आर्थिक बर्ष २०१७ सम्म उनीहरुले गरेका फैसलाको विश्लेषण गरेर यो काउन्टडाउन तयार पारिएको हो ।

एसाइलम र टीपीएसमा अमेरिकामा रहेका नेपालीले डिभी भर्न सक्ने

अमेरिकामा एसाइलम फाइल गरेका र टीपीएसमा रहेका निश्चित मापदण्डसहितका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्ने र उनीहरु डिभी लोटरी परेमा स्टेटस एड्जस्ट गरेर ग्रिनकार्डका लागि योग्य हुने कानुन व्यवसायी रमेश

अमेरिकी नागरिकताको अन्तरवार्तामा अपनाउनुपर्ने १० सावधानी

  युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीलृ दिनुभएको

एसाइलम अन्तरवार्तामा जाँदा अपनाउनुपर्ने ११ सावधानी

युएससीआईएसमा एसाइलमको निवेदन फाइल गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठ दिनुभएको छ ११ टिप्सहरु ।

ग्रिनकार्ड आवेदनका लागि नयाँ फर्म भर्न सिकाउने भिडियो सार्वजनिक

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेजले ग्रिनकार्डका लागि आवेदन दिन सिकाउने भिडियो सार्वजनिक गरेको छ । ग्रिनकार्डका लागि आवेदन दिने फर्म आई ४८५ मा आएको परिवर्तनसँगै परिवर्तित फर्म भर्न सिकाउने

अमेरिकामा रहेका यी नेपालीले यसरी भर्नसक्छन् डिभी

रमेश श्रेष्ठ, कानुन व्यवसायी अमेरिकाभित्रै रहेका कस्ता नेपालीहरु डिभी कार्यक्रमका लागि योग्य हुन्छन् ? अमेरिकामा रहेका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्छन् । तर उनीहरुलाई डिभी लोटरी परेमा ग्रिनकार्ड प्राप्त

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com