२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026

इमिग्रेशन अपडेट

718 समाचार · पेज 44

१७ कार्तिक २०७४, शुक्रबार

सम्भवत अन्तिम डिभी लोटरी भर्ने म्याद नोभेम्बर २२ सम्ममात्र

सम्भवत अन्तिम डिभी लोटरी भर्ने म्याद नोभेम्बर २२ सम्ममात्र रहेको छ । अन्तिम पटक मौकाको फाइदा लिन नभुल्नुहोला…

१६ कार्तिक २०७४, बिहिबार

ह्वात्तै घट्यो नेपालीले पाएको अमेरिकी भिसादर

नेपालीहरुले पाएको अमेरिकी भिसाको दर ह्वात्तै घटेको छ । अगस्त महिनाको तुलनामा सेप्टेम्बरमा नेपालीहरुले अमेरिकाको गैरआप्रवासी भिसा निकै…

१५ कार्तिक २०७४, बुधबार

न्युयोर्क घटनामा संलग्न व्यक्ति डिभीबाट अमेरिका, ‘डीभी’ प्रणाली रद्द गर्न ट्रम्पको आह्वान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार न्यूयोर्क शहरमा आठजनाको ज्यान जानेगरी भएको हमलापछि अमेरिकी प्रवेशाज्ञा कार्यक्रमको केही अंशमा परिवर्तन…

९ कार्तिक २०७४, बिहिबार

अमेरिकामा शरणार्थी कार्यक्रम फुकुवा, परिक्षण कडा गर्ने नयाँ मापदण्ड

अमेरिकाले कुनै पनि व्यक्तिलाई शरणार्थीको मान्यता दिनुअगाडि सुरक्षा र पृष्ठभूमी जाँचमा थप कडाई गर्ने भएको छ । १२०…

८ कार्तिक २०७४, बुधबार

अमेरिकाको कामदार भिसा नविकरणमा समस्या, सयौं नेपाली प्रभावित

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिर्सेज युएससीआईएसले जारी गरेको नयाँ निर्देशिकाले रोजगारमा आधारित कामदार भिसा पाउन अझ मुस्किल…

१ कार्तिक २०७४, बुधबार

पुन खुल्यो डिभी लोटरी, गतसाता भरेकाले पुन भर्नुपर्ने, अन्तिम म्याद नोभेम्बर २२

अमेरिकी डिभी लोटरी प्रणालीमा प्राविधिक गडबडी आएपछि बन्द भएको डिभी लोटरी पुन खुलेको छ । नेपाली समय अनुशार…

१ कार्तिक २०७४, बुधबार

अक्टोबर १८ देखि अमेरिकाले किन चेक गर्दैछ आप्रवासीका सामाजिक सञ्जाल ?

-किशोर पन्थी अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा सबै आप्रवासीहरुका सामाजिक सञ्जालहरु जाँचबुझ गरेर त्यसबारेका सुचनाहरु संकलन…

१ कार्तिक २०७४, बुधबार

भोलिदेखि अमेरिकामा सबै आप्रवासीका सामाजिक सञ्जाल चेक गरेर रेकर्ड राखिने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा सबै आप्रवासीहरुका सामाजिक सञ्जालहरु जाँचबुझ गरेर त्यसबारेका सुचनाहरु संकलन गरेर राख्ने…

३१ आश्विन २०७४, मंगलबार

अक्टोबर ३ देखि १० सम्म डिभी भरेकाहरुको आवेदन रद्द, भोलिदेखि पुन भर्नसक्ने

अमेरिकी डिभी लोटरी प्रणालीमा प्राविधिक गडबडी आएपछि सन् २०१९ का लागि अक्टोबर ३ देखि १० सम्म भरिएका डिभी…